१७ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सामाजिक सद्भाव र सहिष्णुताका प्रतीक बन्दै ईद ★   प्रधानमन्त्री ओलीद्वारा एकीकृत समाजवादीको कार्यालय अवलोकन ★   मुलुकभर ईद उल फित्र मनाइयो ★   आगलागीमा एक घर र तीन गोठ जलेर नष्ट ★   तीनकुने घटनामा मारिएका पत्रकार रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्छः प्रधानमन्त्री ओली ★   लामिछाने पुनःसभापतिको जिम्मेवारीमा ★   ‘दुग्ध विकास संस्थान सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउन आवश्यक छलफल गर्छौं’: मुख्यमन्त्री शाह ★   व्यापार, सुरक्षा, क्षेत्रीय सहयोगमा केन्द्रित हुँदै छैटौँ बिम्सटेक शिखर सम्मेलन ★   समयसीमा सकिनुअघि टिकटक सम्झौता हुनेमा विश्वस्त छुः राष्ट्रपति ट्रम्प ★   ट्रम्पको गाजा योजनाविरुद्ध लड्न हमासको आह्वान ★   राष्ट्रियसभाबाट पारित विधेयकबारे प्रतिनिधिसभालाई जानकारी ★   नेपाललाई क्षेत्रीय आइटी हब बनाउन सकिन्छः मन्त्री गुरुङ ★   रसुवाको दुर्गम बस्ती ग्रे तथा नेसिङमा निःशुल्क स्वास्थ्य शिविर, एक सय पचास स्थानीय लाभान्वित ★   ‘सहकारी संस्थामा बचतको सीमा निर्धारण गर्नुपर्नेमा सांसदहरुको जोड ★   लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति दलहरु एकताबद्ध छौः सचिव भट्टराई ★   प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक ★   राष्ट्रियसभाबाट पाँचवटै प्रतिस्थापन विधेयक बहुमतले पारित ★   ‘पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको भूमिका महत्वपूर्ण’: महामन्त्री थापा ★   गणतान्त्रिक व्यवस्थामा ‘राजा आउ देश बचाउ भन्नु’ कुनै पनि सज्जनको काम होइनः मन्त्री गुरुङ ★   सरकारले दोषीलाई कारबाही गर्छः गृहमन्त्री लेखक

राष्ट्रिय

माग सम्बोधन नभए राजीनामा दिने र पार्टी विभाजन हुनेछः नेता रावल

काठमाडौं – फुटको सङ्घारमा पुगेर झिनो आशामा अल्झेको छ । एमालेका वरिष्ठ नेता खनाल–नेपालका पक्षका नेताहरुले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्ना माग पूरा गर्न आज बिहीबार अपरान्न ४ बजेसम्मको अल्टिमेटम दिएको छ ...

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच गोप्य वार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता हुने भएको छ । नेता नेपालले प्रधानमन्त्री ओली २०७५ जेठ २ को अवस्थामा फर्कन तयार नभएसम्म आफूहरु सामुहिक राजीनामाको अडानबाट पछि नहट्ने ...

ओलीलाई थप शक्तिशाली बनाउने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले स्थायी कमिटीको बैठक सकिएको छ । उक्त बैठकले प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओलीलाई थप शक्तिशाली बनाउने निर्णय गरेको छ । अध्यक्ष ओलीले केन्द्रीय कमिटीका ...

एमालेको स्थायी कमिटी बैठक जारी, गठबन्धनको सरकार बनाउन सकस

काठमाडौं – सत्तारुढ दल नेकपा ९एमाले० ओली समूहको स्थायी कमिटीको बैठक बालुवाटारमा बसिरहेको छ । देशको वर्तमान राजनीतिक परिस्थितिको बारेमा छलफल भैरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । बैठक केहीबेर अघिमात्र सुरु भएको हो ।बैशाख ...

नयाँ बिरामी भर्ना लिन सक्दैनौं : मनमोहन मेमोरियल अस्पताल

काठमाडौं – काठमाडौंको स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालले पनि नयाँ बिरामी भर्ना लिन बन्द गरेको छ । आज बुधबार एक विज्ञप्ति निकालेर अस्पतालले अक्सिजनको मौज्दात केही घण्टाका लागि मात्र रहेको भन्दै नयाँ बिरामी भर्ना नलिने ...

आज मात्रै ९ हजार ३ सय ५ मा कोरोना पुष्टि, १ सय ६८ को मृत्यु ४ हजार ४ सय ४४ सङ्क्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ९ हजार २ सय ३८ र एन्टिजेन विधिबाट ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ ...

ओलीलाई पुनः प्रधानमन्त्री हुनबाट रोक्नका लागि २० नेताको राजीनामा

काठमाडौं – नेकपा एमालेका खनाल–नेपाल समूहका २० सांसद्ले अन्ततः राजीनामा गर्ने भएका छन् । खनाल–नेपाल समूहका नेताहरुले राजीनामा दिने भएपछि प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाका लागि बहुमत पु¥याउने बाटो खुल्ने भएको छ । ...