०१ जेठ २०७८, शनिबार
काठमाडौं– मुलुकभर आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट देशभर १ सय ८७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइसरको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ हजार ८ सय ५६ पुगेको छ । स्वास्थ्य ...
०१ जेठ २०७८, शनिबार
काठमाडौं– सरकारले विभिन्न ११ देशका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको राजदूतहरुको सूची संसद् सचिवालयमा सुनुवाइका लागि पुगेको छ । पूर्ववर्ति सरकारले नयाँ राजदूतहरुको सूची सिफारिस गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ...
०१ जेठ २०७८, शनिबार
काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले आज बोलाउनु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकप्रति अर्का अध्यक्ष महन्थ ठाकुरले आपत्ति प्रकट गर्नुभएको छ । हिजो ठाकुरले बोलाउनु भएको बैठकले एकलौटी रुपमा राजेन्द्र महतोलाई संसदीय दलको नेता ...
०१ जेठ २०७८, शनिबार
काठमाडौं – गृहमन्त्री तथा नवप्रवेशी एमाले नेता रामबहादुर थापा बादललाई जेठ ६ गते हुने राष्ट्रियसभा उप–चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गर्ने भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा उक्त कुरामा ...
०१ जेठ २०७८, शनिबार
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन स्थगित भएको छ । आज बसेको बैठकले देशमा कोरोना भाइरस सङ्क्रमणको महामारी भएका कारण महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको कुरा प्रेस विज्ञप्तिमाफ्त जानकारी गराइएको होे । ...
०१ जेठ २०७८, शनिबार
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष समेत रहेका उपेन्द्र यादव पक्षले अहिले केन्द्रीय कार्यकारी परिषद्को बैठक बोलाएको छ । पार्टीभित्र अर्का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीचको विवादले राष्ट्रिय राजनीतिलाई नै प्रभावित तुल्याएको ...
०१ जेठ २०७८, शनिबार
काठमाडौं– आज काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजे यी दुवै चिरपरिचित टिमबीच प्रतिस्पर्धा हुन लागेको हो ।विदेशी खेलाडीको उत्कृष्ट ...
३१ बैशाख २०७८, शुक्रबार
...
३१ बैशाख २०७८, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार बनाउन नसक्नेहरुले संविधानअनुसार बनेको सरकारलाई प्रतिगमन भनेको भन्दै आपत्ति जनाउनु भएको छ । शुक्रबार संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्रीको शपथ ...
३१ बैशाख २०७८, शुक्रबार
उहाँले भन्नुभयो– “चुनौतीपूर्ण पनि छ सम्भावना पनि छ । हामी आफ्नो ढङ्गले अघि बढ्छौ । संविधान र लोकतन्त्रको रक्षाको निम्ति । संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको हाम्रो संघर्ष जारी रहन्छ । प्रतिपक्षीको हैसियतले गलत ...