१२ असोज २०८१, शनिबार
भर्खरै
★   बाढीपहिरो अपडेट : काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ जनाको मृत्यु (नामावलीसहित) ★   पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित ★   बाढीपहिरो अपडेट : विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता ★   बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपति पौडेलको चिन्ता ★   चलिरहेका सबै परीक्षा स्थगित गर्ने आपत्कालीन समन्वयात्मक बैठकको निर्णय ★   विपद् प्रतियकार्यमा तदारुकताका साथ जुट्न सुरक्षा निकायलाई मुख्यमन्त्री सिंहको आग्रह ★   काठमाडौँ उपत्यकामा बाढीपहिरोबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा ★   परापूर्वकालदेखि मनाइने हरिशङ्कर यात्राको मुख्य कार्यक्रम आजदेखि सुरु ★   पानीको बहावले खतराको तह पार गरेपछि कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द ★   बेरुतस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा इजरायली आक्रमण ★   आप्रवासी बोकेको डुङ्गा दुर्घटना, कम्तिमा नौ जनाको मृत्यु, ४८ बेपत्ता ★   सन्दर्भ विश्वपर्यटन दिवस : पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई ★   युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता ★   बाढी–पहिरोका कारण देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता, एक हजारभन्दा बढीको उद्धार ★   बाढीले काभ्रेपलाञ्चोकको खानीखोलाका आठ घर बगायो ★   माथिल्लो मनाङमा हिमपात ★   बाढीपहिरोको प्रकोपः काभ्रेमा बाढी–पहिरोका कारण चारको मृत्यु, १० बेपत्ता, राजमार्ग अवरुद्ध ★   बाढीपहिरोको वितण्डताः देशभर यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द ★   पहिरोले तामाकोशी जलविद्युत् आयोजनाका संरचनामा क्षति ★   सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयनका लागि एकीकृत प्रयास जरुरी: अध्यक्ष दाहाल

राष्ट्रिय

‘आचार्य’ र ‘दान्भी’ को प्रदर्शन सुरू

फाइल तस्वीरकाठमाडौँ, असार ७ गते । आजदेखि दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को प्रदर्शन सुरू गरिएको छ । चलचित्र ‘आचार्य’ स्वर्गीय भजन शिरोमणि गायक भक्तराज आचार्यको जीवनीमा आधारित रहेर तेह्र वर्ष अगाडि निर्माण गरिएको ...

हुलाकी राजमार्ग: रतुवा पुल निर्माण तीव्र

फाइल तस्वीरझापा, असार ७ गते । हुलाकी राजमार्ग अन्तरगतको झापा र मोरङलाई जोड्ने रतुवा खोला पुलको भौतिक प्रगति ६५ प्रतिशत भएको हुलाकी सडक योजना कार्यालय इटहरीले जनाएको छ । करिब डेढ दशकदेखि अलपत्र रहेको सो ...

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान

फाइल तस्वीरलुम्बिनी, असार ७ गते । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । कम्प्लेक्सका सञ्चालक पाठकका अनुसार क्षतिको पूर्ण विवरण ...

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार प्राप्तिका लागि ऐक्यबद्धता आवश्यक

फाइल तस्वीरकाठमाडौँ, असार ७ गते । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार प्राप्तिका लागि सरोकार भएकाहरुले ऐक्यबद्धता जनाउनुभएको छ । अङ्ग्रेजी पात्रोअनुसार प्रत्येक वर्ष जुनमा मनाइने ‘ग्लोवल प्राइड मन्थ’ अर्थात ‘गौरवको महिना’ मनाउने क्रममा यहाँ ...

पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

फाइल तस्वीर तनहुँ, असार ७ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ । शुक्लागण्डकी नगरपालिका–७ शेरामा बिहीबार सडक भासिएर अवरुद्ध भएको उक्त खण्ड एकतर्फी सञ्चालन भइरहेको छ । वर्षाका कारण सडक भासिँदा ...

बाग्द्वारका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति

फाइल तस्वीरकाठमाडौँ, असार ७ गते । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत बाग्मती नदीको मुहानस्थल बाग्द्वार क्षेत्रका मठ मन्दिरमा विगत एक दशकअघिदेखि पूजा, आराधना गर्दै आउनुभएका सन्त–पुजारीलाई हटाउन लागेकामा स्थानीयवासीले आपत्ति जनाएका छन् । गोकर्णेश्वर नगरपालिका–१ स्थित ...

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने

फाइल तस्वीरतनहुँ, असार ७ गते । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित खड्गदेवी मन्दिर दैनिकरुपमा खुला गरिएको छ । बन्दीपुर गाउँपालिका–४ मा रहेको उक्त मन्दिर वर्षमा नवरात्रका नौ दिनमात्रै खुल्दै आएकामा बिहीबारदेखि दैनिकरुपमा खुला गरिएको र ...

वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका

फाइल तस्वीरकाठमाडौँ, असार ७ गते । चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने भएको छ । सो क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने चन्द्रागिरि सम्भवतः पहिलो नगरपालिका भएको बताइएको छ । ...

जलेश्वर नगरपालिकाले पायो कार्यवाहक प्रमुख र उपप्रमुख

फाइल तस्वीरमहोत्तरी, असार ७ गते । अख्तियारद्वारा भ्रष्टाचार आरोपमा प्रमुख उपप्रमुखसहित १२ जना निलम्वनमा परेपछि ठप्प रहेको जलेश्वर नगरपालिकाले आजदेखि कार्यवाहक प्रमुख र उपप्रमुख पाएपछि काम धमाधम अगाडि बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ...

चिट्ठा विधेयकमा सरकारको नियत ठीक देखिएनः प्रदेश प्रमुख शर्मा

मनहरी, असार ७ गते । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सरकारले सही मनसायले नल्याएको बताउनुभएको छ । आज प्रदेश प्रमुख कार्यालयमा पत्रकारसँग ...