१२ असोज २०८१, शनिबार
भर्खरै
★   आप्रवासी बोकेको डुङ्गा दुर्घटना, कम्तिमा नौ जनाको मृत्यु, ४८ बेपत्ता ★   सन्दर्भ विश्वपर्यटन दिवस : पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई ★   युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता ★   बाढी–पहिरोका कारण देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता, एक हजारभन्दा बढीको उद्धार ★   बाढीले काभ्रेपलाञ्चोकको खानीखोलाका आठ घर बगायो ★   माथिल्लो मनाङमा हिमपात ★   बाढीपहिरोको प्रकोपः काभ्रेमा बाढी–पहिरोका कारण चारको मृत्यु, १० बेपत्ता, राजमार्ग अवरुद्ध ★   बाढीपहिरोको वितण्डताः देशभर यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द ★   पहिरोले तामाकोशी जलविद्युत् आयोजनाका संरचनामा क्षति ★   सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयनका लागि एकीकृत प्रयास जरुरी: अध्यक्ष दाहाल ★   खेलकुदमन्त्री महर्जनलाई पितृशोक ★   प्रधानमन्त्री ओलीद्वारा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख प्रकट ★   बाढी पहिरोको द्रौपद रुपः उपत्यकामा मात्रै बाढीपहिरोमा परी २१ जनाको मृत्यु, सात सय २८ जनाको उद्धार ★   बाढीको उपद्रो: मकवानपुरको सिस्नेरीमा ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा ★   बाढी र पहिरोको वितण्डताः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो ★   ‘बेलिब्रिज’ बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध ★   तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध ★   ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता ★   पृथ्वीराजमार्ग अवरुद्ध ★   नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासियो

राष्ट्रिय

जनतातिर फर्केको, समाजवादोन्मुख र उत्पादनलाई ध्यान दिएको बजेट छ: मन्त्री शर्मा

फाइल तस्वीरसुदूरपश्चिम, असार ८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने बताउनुभएको छ । प्रेस सेन्टरले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री ...

मिथिलाका २१ जोडीद्वारा दाइजोमुक्त सामूहिक अन्तरजातिय विवाह

फाइल तस्वीरधनुषा, असार ८ गते । जिल्लाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा २१ जोडीले सामूहिकरुपमा दाइजोमुक्त अन्तरजातिय विवाह गरेका छन् । सन्त रामपालको सतलोक आश्रममा कबिर परमेश्वरको ६२७औँ प्रकट दिवसको अवसरमा आयोजित समारोहमा शुक्रबार २१ ...

पर्सा प्रहरीद्वारा ७१२ बोरा युरिया मल बरामद

फाइल तस्वीरपर्सा, असार ८ गते । पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ । गैरकानुनीरुपमा भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा ल्याई ...

भूकम्पको नौ वर्षपछि असनको ‘इटाचापा’ को पुनःनिर्माण

फाइल तस्वीरकाठमाडौँ, असार ८ गते । वि सं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौँ महानगरपालिका– २७ असनस्थित ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनःनिर्माण सुरु भएको छ । वि सं १९९० को भूकम्प थेगेको यो ...

पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

फाइल तस्वीरकास्की, असार ८ गते । कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द ...

आजदेखि ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना

फाइल तस्वीरकाठमाडौँ, असार ८ गते । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरेको छ । चिकित्सालयका प्रमुख डा पुनम नेपालले औषधिजन्य जडीबुटीको ज्ञानलाई जानकारी ...

भरतपुर विमानस्थल विस्तार हुने

फाइल तस्वीरचितवन, असार ८ गते । वि सं २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएपछि भरतपुर महानगरको परिषद्को पहिलो बैठकमा भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिको पहल गर्ने निर्णय गरिएको थियो । यो काम गर्न त्यति ...

अमेरिकामा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सुरू

फाइल तस्व्रिकाठमाडौँ, असार ८ गते । अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को सातौँ संस्करण सुरू भएको छ । नवीन सुब्बाले निर्देशन गर्नुभएको चलचित्र ‘गाउँ आएको बाटो’ को अमेरिका प्रदर्शनी (युएसए प्रिमियर) सँगै सुरू भएको ...

पाँचवटा प्रदेशमा मनसुनको प्रभाव

फाइल तस्वीरकाठमाडौँ, असार ८ गते । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ । जल तथा ...

दुर्घटनामा एक युवकको मृत्यु, दुईजना गम्भीर घाइते

फाइल तस्वीरझापा, असार ८ गते । झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव ...