०९ असार २०७८, बुधबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार दिउँसो सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने भएको छ । प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी ...
०९ असार २०७८, बुधबार
काठमाडौं — निषेधाज्ञाका कारण झन्डै दुई महिनादेखि ठप्प राइड सेयरिङ सेवा हिजो मङ्गलबारदेखि सञ्चालनमा आएका छन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा खुकुलो पार्दै निजी सवारीमा जोर–बिजोर प्रणाली लागू गरेपछि राइड सेयरिङ सेवा पनि ...
०९ असार २०७८, बुधबार
काठमाडौं — माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक नहुँदै निजी विद्यालयहरुले कक्षा ११ मा विद्यार्थी भर्ना लिन थालेका छन् । गतवर्ष कक्षा ११ मा अध्ययनरत विद्यार्थीको परीक्षासमेत नसकिएको अवस्थामा आफ्ना शिक्षण संस्था प्रवर्द्धन गर्ने उद्देश्यले ...
०९ असार २०७८, बुधबार
काठमाडौं – सरकारले मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा ...
०९ असार २०७८, बुधबार
काठमाडौं – कोरोना महामारीका कारण परीक्षा स्थगित भएपछि त्रिविमा अहिले स्नातक तह प्रथम वर्षमा दुईवटा समूह छन् । स्नातक तहका यी विद्यार्थी एउटै तहमा अध्ययन गरेको २० महिना भइसकेको छ । त्रिभुवन विश्वविद्यालयले स्नातक र ...
०९ असार २०७८, बुधबार
काठमाडौं – प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आज बुधबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ सुरु हुन लागेको हो । सर्वोच्चको संवैधानिक ...
०८ असार २०७८, मङ्गलबार
काठमाडौं – नेपालभर पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ९ सय १३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७ सय ३ र ...
०८ असार २०७८, मङ्गलबार
काठमाडौं – सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपालका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ । काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर ...
०८ असार २०७८, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । आज मङ्गलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले मन्त्रिपरिषद् विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको ...
०८ असार २०७८, मङ्गलबार
काठमाडौं – चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको लागि पायक पर्ने केन्द्र छनौट गर्न चिकित्सा शिक्षा आयोगले विद्यार्थीहरुलाई आग्रह गरेको छ । आयोगले आगामी १० गते परीक्षा केन्द्र सार्वजनिक गर्दै छ । परीक्षा केन्द्र ...