३० चैत २०७७, सोमबार
प्रतिनिधिसभाको आजको बैठकमा सहभागी सांसदहरुले मुलुकको विभिन्न समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको विशेष समयमा बौल्दै उहाँहरुले नयाँ नक्साअनुसार नेपालको भूमि फिर्ता गर्न सबै एकजुट भएर पहल गर्नुपर्ने सुझावसमेत दिनुभयो । सो ...
३० चैत २०७७, सोमबार
मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्रा आइतबार रातिदेखि शुरु भएको छ । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास ...
३० चैत २०७७, सोमबार
काठमाडौं — नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोलखाका १ जना युवाले पैदलयात्रा सम्पन्न गरेका छन् । दोलखाको कालिन्चोक गाउँपालिका– ३ का २१ वर्षीय अभिनय कार्कीले मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न गरेका हुन् ।यही फागुन ६ ...
३० चैत २०७७, सोमबार
काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । महासंघका अनुसार आइतबार तोलामा ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार १ सय रुपैयाँले बढेर तोलामा ...
३० चैत २०७७, सोमबार
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरबाट माओवादीका केही नेताहरुलाई एमालेमा प्रवेश गराइसक्नु भएको छ । अझै ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश गर्नको लागि तयारीमा रहेको प्रधानमन्त्री ओलीले आफू निकटलाई जानकारी दिनुभएको छ । ...
३० चैत २०७७, सोमबार
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको ...
३० चैत २०७७, सोमबार
काठमाडौं — मनकामना केबुलकार आजबाट नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ गतेदेखि २९ गतेसम्म बन्द गरिएको केबुलकार आज बिहान ८ बजेबाट नियमित सञ्चालनमा आएको हो ।यसअघि ३१ गतेबाट ...
३० चैत २०७७, सोमबार
काठमाडौं — चितवन राष्ट्रिय निकुञ्जसहित देशभरका निकुञ्जहरुमा गैँडाको सङ्ख्या बढेको खुसियालीमा सौराहामा दीपप्रज्वलन गरिएको छ । आइतबार साँझ दीपप्रज्वलन गरिएको हो । रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी, संरक्षणकर्मी तथा अन्य सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले गैँडा वृद्धिको ...
३० चैत २०७७, सोमबार
नेपालतिरको तटबन्ध निर्माणमा असर पुग्ने गरी भारतीय पक्षले दार्चुलाको पारी एकतर्फी रुपमा पक्की तटबन्ध निर्माण गर्दै । नेपाली भूमिमा पर्ने सो क्षेत्रमा तटबन्ध निर्माण गरेर नेपालतिर खतरा हुने भएपछि अहिले सो क्षेत्रको दुवैतर्फको प्राविधिक टोलीले ...
३० चैत २०७७, सोमबार
काठमाडौं — नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आसन्न महाधिवेशनलाई लिएर आज दिउँसो २ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए अनुसार क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजन बैठकको ...