०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

राष्ट्रिय

कोरोना भाइरसलाई जितेर फर्किए ५२ जना बालबालिका

काठमाडौं । आज त्रिभूवन विश्वविद्यालय कीर्तिपुरको प्राङ्गण रहेको आयुर्वेद अस्पतालबाट ५२ जना बालबालिकाहरु कोरोना भाइरसको सङ्क्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । ति सबै बालबालिकाहरु सिफल र नक्साल स्थित बालमन्दिरका हुन् । बालगृहमा बस्दै ...

नेपाललाई विघटन गर्ने राजेन्द्र महतोको अभिव्यक्ति कुनैपनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन ः वामदेव गौतम

काठमाडौं – राष्ट्रियसभा सदस्य एवम् एमाले उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोले चलाइरहेको मुक्ति आन्दोलन नेपाललाई विखण्डन भएको बताउनु भएको छ । आज शनिबार सामाजिक सञ्जालमार्फत् उपाध्यक्ष गौतमले नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनैपनि देशभक्त नेपालीका ...

एमाले नेता रघुजी पन्त अस्पताल शैयामा

काठमाडौं– पूर्वमन्त्री एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्त स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएको छ । नेता पन्तलाई पेट दुखेपछि बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको हो । गत मङ्सिरमा पित्तथैली पत्थरी भएको ...

आगामी कार्यदिशा तय गर्न एमाले खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी ओलीले पार्टीबाट निस्काशित नेकपा एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल– माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक आज एक बजेको लागि आह्वान गरिएको छ । केन्द्रीय कमिटीको दुई दिने ...

रायमाझी पथमा प्रधानमन्त्री ओली, कलङ्कको टिका लगाउने कि मार्ग प्रशस्त गर्ने !

काठमाडौं – प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली उर्फ केपी शर्मा ओलीले शुक्रबार बेलुका मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले एमालेका अधिकांश मन्त्रीहरुलाई विस्थापित गरेर जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षका व्यक्तिहरुलाई मन्त्रीपदमा नियुक्ति गर्नु भएको ...

जसपा ठाकुर पक्ष सरकारमा, अहिले सपथ लिंदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल पुनर्गठन गर्नु भएको छ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षलाई आठवटा मन्त्रालय दिएर सरकार लग्नु भएको छ । नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम आजै साँझ ...

कोरोना भाइरसको सङ्क्रमणबाट आज ८ हजार ६ सय ६३ जनामुक्त, १ सय १ जनाको निधन

काठमाडौं – आज देशभर पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ सय १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ...

नागरिकता अध्यादेशविरुद्धका रिटहरुको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखेर २७ गते बिहीबार हुने

काठमाडौं– सरकारले ल्याएको नागरिकता अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनहरुको सुनुवाइ २७ गते बिहीबारका लागि सरेको छ । शुक्रबार संवैधानिक इजलासमा त्यससँग सम्बन्धित ६ वटा रिटमाथि सुनुवाइ सुरु भए पनि नसकिएपछि बिहीबारसम्मका लागि सरेको हो ...

निषेधाज्ञा केही खुकुलो पारिएको भ्रमले राजधानीका सडकमा निजी सवारी साधनको लर्को

काठमाडौं – काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञालाई खुकुलो पारेसँगै राजधानीका सडकहरुमा यातायातका साधनहरुको चाप देखिएको छ । उयत्यकामा आजदेखि ३१ गतेसम्मको लागि थप गरिएको निषेधाज्ञाको पहिलोदिन सवारी चहलपहल धेरै देखिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख ...

नागरिकता अध्यादेशविरुद्धको रिट हेर्न संवैधानिक इजलास गठन

काठमाडौं – सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनका सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो ।संवैधानिक इजलास प्रधानन्यायाधीश ...