२४ जेठ २०७८, सोमबार
काठमाडौं– सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई माओवादी केन्द्रसँग एकता अघिको अवस्थामा फर्काउन सहमत भएको बताउनु भएको छ । ओलीले आइतबार पार्टी एकताको लागि आह्वान गर्दै २०७५ जेठ ३ गतेपूर्वको अवस्थामा जान आफु ...
२३ जेठ २०७८, आइतबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली असंधानिक र अनैतिक काम गर्ने पात्रका रुपमा दर्ज हुँदै जानुभएको छ । आफ्नो स्वार्थका लागि कुनै मानवीय सवेदनता र नैतिकताको अंश बाँकी नराखी जे मन लाग्यो त्यही गर्दै आउनु ...
२३ जेठ २०७८, आइतबार
काठमाडौं – राष्ट्रिय जनमोर्चाले कारवाही गरेको आफ्नो सांसद् कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले आज आदेश दिएको छ । केही दिन अघिमात्र राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीको निर्देशन उल्लङ्घन गरेको भन्दै प्रदेशसभा सदस्य पदसमेत नरहने गरी ...
२३ जेठ २०७८, आइतबार
जनकपुरधाम– केन्द्रीय सत्ताको छिर्का सबै प्रदेश सरकारमा पनि परेको छ । कुनै प्रदेशको सरकार विवादरहित हुन सकेन । अहिले प्रदेश नं. २ मा पनि केन्द्रीय राजनीतिको प्रभाव पर्न गएको छ । तत्कालिन समाजवादी पार्टी र ...
२३ जेठ २०७८, आइतबार
काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धी विरुद्धको रिटमाथि सुनुवाइको लागि आज संवैधानिक इजलास पुर्नगठन भएको छ । पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा ...
२३ जेठ २०७८, आइतबार
काठमाडौं– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरिरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय र शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन कसरी गर्ने भनेर नीतिगत रूपमा सहज बनाउन ...
२३ जेठ २०७८, आइतबार
काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनप्रति आजबाट पुनःसुनुवाई संवैधानिक इजलासमा सुनुवाइ प्रारम्भ हुँदैछ । गत मङ्लबार जेठ १८ गते बसेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सो सम्बन्धी मुद्दा सुनुवाइका लागि जेठ २३ गते वरिष्ठताका ...
२२ जेठ २०७८, शनिबार
काठमाडौं – पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) बाट निस्कासन गरिएका खनाल–नेपाल समूहले नयाँ पार्टी गठन गर्न प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले नयाँ आन्दोलन विकास गर्न अहिले नै हतारिन नहुने निष्कर्ष निकालेको छ ...
२२ जेठ २०७८, शनिबार
काठमाडौं – नेपालमा आज पछिल्लो २४ घण्टामा थप आठ हजार छ सय ६३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो दिनमा यो सङ्क्रमणबाट निको हुनेको सङ्ख्या केही बढेको छ । तर पनि दैनिक रुपमा ...
२२ जेठ २०७८, शनिबार
काठमाडौं– नेपालमा कोरोना भाइरसको महामारी विरुद्ध खटिएका नेपाली सेनालाई लक्षित गर्दै अष्ट्रेलिया सरकारले स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले उक्त सामग्रीहरु नेपाली सेनाका बलाधिकृत रथी ...