०६ असोज २०८१, आइतबार
भर्खरै
★   नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँः मन्त्री यादव ★   आदिवासी ज्ञानले बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छः पर्यटनमन्त्री पाण्डे ★   प्रधानमन्त्रीको अमेरिका भ्रमणः को–कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ★   दुई वर्षदेखि खेलमैदान अलपत्र ★   राष्ट्रपतीय निर्वाचनमा माक्र्सवादी नेता दिसानायकाले ५२ प्रतिशत मतसहित अग्रता कायम ★   मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन ★   सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ★   रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? ★   मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै ★   अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट ★   प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार ★   कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार ★   ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसको समान मत ★   विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थीहरु उत्साहित ★   लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज नयाँ रेकर्ड कति छ प्रतितोला ? ★   आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन ★   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग ★   भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै ★   सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा ★   पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण

राष्ट्रिय

माधव समूहद्वारा पूर्व प्रधानमन्त्री खनालको स्वास्थ्यलाभको कामना

काठमाडौं – नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक बसेर पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ । स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि दिल्ली जानुभएको खनालको नेपाल समूहका ...

नेप्से परिसूचक झिनो अङ्कले गिरावट, सेयर कारोबार रकम सुस्त

काठमाडौं – साताको अन्तिम दिन आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । बुधबार ५२ अङ्कले घटेको नेप्से परिसूचक बिहीबार भने १ दशमलव ३ अङ्कले घटेर २ हजार ९ सय ६८ ...

विपक्षी गठबन्धनद्वारा विस्थापितहरुका लागि उद्दार र राहतका काम प्रभावकारी बनाउन माग

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध संगठित भएका नेकपा एमाले माधवकुमार नेपाल पक्षसहितका पाँच राजनीतिक दलले सरकारले प्राकृतिक विपत्तिको सामना गर्न कुनै पूर्व तयारी नगरी गैरजिम्मेवार रुपले प्रस्तुत भएको आरोप लगाएका छन् । बिहीबार ...

नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा दुई बजेका लागि बोलाइएको बैठक साढे ३ बजेदेखि सुरु भएको हो । बैठकले शनिबार पदाधिकारी बैठकबाट संशोधन गरिएको महाधिवेशन ...

आगामी साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं – सरकारले आगामी १ साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । साउनदेखि नयाँ दर्ता र नवीकरण गरिने सबै प्रकारका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गरिने यातायात व्यवस्था विभागका महानिर्देशकले जानकारी ...

सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने ओलीको दाबी

काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा ओलीले बुझाएको जवाफमा विपक्षी शेरबहादुर देउवाले माग दावी पेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री नियुक्त, समेत गर्न माग गरेपनि त्यो कार्य अदालतले गर्न नसक्ने दाबी ...

अर्थतन्त्र बचाउन विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड दिने

काठमाडौं – कोरोना भाइरसको महामारी र यसको नियन्त्रण गर्न अपनाइएका प्रतिबन्धात्मक व्यवस्थाका कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड रुपैयाँ) ऋण दिने भएको छ । विश्व ...

दलीय अनुशासन उल्लङ्घन गर्ने छुट कुनै पनि सांसदलाई छैनः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय अनुशासन उल्लङ्घन गर्ने छुट कुनै पनि सांसदलाई नरहेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयमार्फत आफुले पठाएको जवाफमा ओलीले संविधानको धारा २६९ मा राजनीतिक दलको गठन, दर्ता ...

अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दावी सहित सर्वोच्चमा लिखित जवाफ पेश

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दावी गर्नु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धमा १४६ सांसदहरुद्वारा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई ...

जसपा उपेन्द्र यादव पक्ष निर्वाचन आयोग विरुद्ध कानुनी लडाईं लड्ने तयारी

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ । समसामयिक विषयमा छलफल गर्न भन्दै बोलाइएको बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा सुरु भएको छ । बैठकमा ...