०६ असोज २०८१, आइतबार
भर्खरै
★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प ★   राप्रपाद्वारा आन्दोलनको व्यापक तयारी, निरन्तर आन्दोलनका लागि बीस हजार युवा दस्ता तयार गर्ने ! ★   नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँः मन्त्री यादव ★   आदिवासी ज्ञानले बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छः पर्यटनमन्त्री पाण्डे ★   प्रधानमन्त्रीको अमेरिका भ्रमणः को–कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ★   दुई वर्षदेखि खेलमैदान अलपत्र ★   राष्ट्रपतीय निर्वाचनमा माक्र्सवादी नेता दिसानायकाले ५२ प्रतिशत मतसहित अग्रता कायम ★   मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन ★   सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ★   रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? ★   मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै ★   अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट ★   प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार ★   कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार ★   ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसको समान मत ★   विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थीहरु उत्साहित ★   लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज नयाँ रेकर्ड कति छ प्रतितोला ? ★   आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन ★   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

राष्ट्रिय

मेगा बैंकका ग्राहकहरुलाई सामान खरिद गर्दा १५% सम्म छुट

काठमाडौं – कोभिड १९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकम बीच मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो । मेगा बैंक नेपाल ...

जसपाद्वारा सरकारमा सहभागी ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय

काठमाडौं – जनता समाजवादी पार्टीले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी ९ जनालाई निष्कासन गर्ने निर्णय गरेको हो । ...

स्वास्थ्य मन्त्रालयद्वारा बाढीपहिरोको जोखिमसँगै पानीजन्य रोगहरु बढ्न सक्ने भन्दै सचेत रहन अपील

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि परेको अविरल वर्षाका कारण धेरै स्थानमा बाढीपहिरो जाँदा पानीका मुहानहरु दुषित हुने र सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्याहरु झनै बढ्न ...

पार्टीको तथ्याङ्क राख्ने कुरामा नेपाली काङ्ग्रेस अरु पार्टीभन्दा अब्बल रहेको छ : प्रवक्ता शर्मा

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन प्रविधिको प्रयोग गरेरै भएपनि सम्पन्न गरिने बताउनुभएको छ । प्रवक्ता शर्माले भौतिक र भर्चुअल पद्धतिको फ्युजन गरेर महाधिवेशन गर्ने तयारीमा पार्टी रहेको जानकारी दिनुभएको ...

कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई मुल्यअभिवृद्धि करमा विशेष छुट

काठमाडौं – काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । २०७८।७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने जनाइएको हो । ‘यसका ...

राष्ट्रपति कार्यालयद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा लिखित जवाफ

काठमाडौं – राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई प्रतिनिधिसभा विघटनबारे जवाफ दिएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपतिको कार्यालयको तर्फबाट निमित्त सचिव रुपनारायण भट्टराईले महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट बिहिबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नु भएको हो । राष्ट्रपतिको ...

नेपाली काङ्ग्रेसको अधिवेशन साउन १२ गतेदेखि सुरु हुने

काठमाडौं – नेपाली काङ्ग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ । यसअघि काङ्ग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेकामा बिहीबार बसेको केन्द्रीय समिति ...

पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७ जनामा सङ्क्रमण, ३९ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै २ हजार १ सय ४१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही ...

प्रधानमन्त्रीद्वारा सरकारविरुद्ध कुप्रचार गर्नेहरु विरुद्ध प्रतिवादमा उत्रिन निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरु विरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौँ बैठकलाई सम्बोधन गर्दै सरकारका विरुद्धमा विरोधीहरुले ...

कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा ७३ जिल्लामा पूर्ण दुई जिल्लामा आंशिक

काठमाडौं – कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र रोकथामका जारी गरिएको निषेधाज्ञा पछिल्लो समय ७५ जिल्लामा मात्रै लागू भएको छ । वैशाख १६ गतेदेखि जारी हुन थालेको निषेधाज्ञा कोरोना सङ्क्रमण दर र मृत्यु दरमा कमी ...