२३ असोज २०८१, बुधबार
भर्खरै
★   बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै ★   खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान ★   बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति ★   बोलेरो दुर्घटना हुँदा १० जना घाइते, घाइते सबैको धादिङ अस्पतालमा उपचार हुँदै ★   पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो ★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव ★   आजको विनिमय दरः अमेरिकी डलरमा गिरावट, यूरोको भाउमा वृद्धि ★   मनसुनी वायुको सामान्य प्रभाव, मनसुन निरन्तर कमजोर बन्दै ★   पाक्न लागेको धान बाढीले ध्वस्त, किसानहरु चिन्तित ★   मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी ★   आश्विन शुक्ल षष्ठीः आज कात्यायनी देवीको पूजा आराधना गरिँदै ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   गण्डकीमा डेङ्गुले लियो सात जनाको ज्यान, डेङ्गुको सङ्क्रमण दर बढ्दै ★   विभिन्न राजमार्गका पाँच सडकखण्ड पूर्ण अवरुद्ध, आठ खण्डमा एकतर्फी सवारी आवागमन ★   बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते ★   सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी ★   मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

राष्ट्रिय

देशभर थप ८ सय ४८ जनामा सङ्क्रमण, एकको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्रख्या मन्त्रालयका अनुसार पाँच हजार ६ सय १९ जनाको नमुना परीक्षण गर्दा ८ सय ४८ ...

प्रतिनिधिसभा बैठकबाट पारित भए यी दुई विधेयक

काठमाडौं – आज बसेको संसद बैठकले दुईवटा विधेयक पारित गरेको छ । आजको प्रतिनिधिसभा बैठकले स्टान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७८ र प्रत्यायन विधेयक २०७८ पारित गरेको हो । बैठकले राष्ट्रियसभाको सन्देशसहितको प्रत्यायन ...

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सिनियर प्लम्बर खुलाल घुससहित पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महाङ्काल चौर शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घुससहित पक्राउ पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खुलाललाई उहाँकै कार्यकक्षबाट आज ५ हजार घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता ...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट, कारोबार रकम २ अर्ब ७३ करोडमाथि

काठमाडौं –साताको तेस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुन: ओरालो लागेको छ । नेप्सेपरिसूचक २४ दशमलव ८३ घटेको हो । केही सातादेखि ओरालो लागेको बजार परिसूचक सोमबार अचानक ५६ अङ्क बढेको थियो । आज ...

गायिका सुस्मिताको ‘भेट्लास है’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं – गायिका सुस्मिता स्याङ्तानको ‘भेट्लास है’ बोलको गीत सार्वजनिक भएको छ । पछिललो समय सामाजिक सञ्जालमा सुपरिचित र्यापर निमा लामा, र्याप स्टार र जेम्स जिम्बाले गाएको र्याप गीतको हुकलाइनमा गायिका सुस्मिता स्याङ्तान र गायक ...

स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु

बारा – बाराको निजगढ नगरपालिका–६ पानीट्याङ्कीमा आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुष रहेका छन् । आज बिहान सवा ९ बजे ...

प्रतिनिधिसभा बैठकको शून्य समय: कसले के भने ?

काठमाडौं – आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले विपन्न वर्ग र क्षेत्रका लागि व्यवस्था गरेको कर्जा प्रवाहको कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)की सांसद ...

नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं – सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले संसदमा पुन:विचारको लागि फिर्ता गरेको नागरिकता विधेयक र सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक तत्काल अगाडि बढाउने भएको छ । आज बिहान बालुटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले दुई ...

राष्ट्रपतिद्वारा फिर्ता पठाइएको नागरिकता विधेयक पत्र प्रतिनिधिसभामा पेश

काठमाडौं – नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिबाट फिर्ता पठाइएको पत्र प्रतिनिधिसभामा पेश गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिपछि प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले उक्त पत्र पढेका सुनाउनुभएको हो । पत्रमा ‘प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल ...

वरिष्ठ पत्रकार पोखरेलको निधन

बुटवल – वरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन भएको छ । लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान ६ बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो । प्रेस स्वतन्त्रता सेनानीको ...