२३ असोज २०८१, बुधबार
भर्खरै
★   बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै ★   खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान ★   बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति ★   बोलेरो दुर्घटना हुँदा १० जना घाइते, घाइते सबैको धादिङ अस्पतालमा उपचार हुँदै ★   पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो ★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव ★   आजको विनिमय दरः अमेरिकी डलरमा गिरावट, यूरोको भाउमा वृद्धि ★   मनसुनी वायुको सामान्य प्रभाव, मनसुन निरन्तर कमजोर बन्दै ★   पाक्न लागेको धान बाढीले ध्वस्त, किसानहरु चिन्तित ★   मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी ★   आश्विन शुक्ल षष्ठीः आज कात्यायनी देवीको पूजा आराधना गरिँदै ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   गण्डकीमा डेङ्गुले लियो सात जनाको ज्यान, डेङ्गुको सङ्क्रमण दर बढ्दै ★   विभिन्न राजमार्गका पाँच सडकखण्ड पूर्ण अवरुद्ध, आठ खण्डमा एकतर्फी सवारी आवागमन ★   बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते ★   सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी ★   मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

राष्ट्रिय

प्रधानमन्त्री देउवाद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा ...

माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

प्रतिकात्मक तस्वीर दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट ...

श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशभर सार्वजनिक बिदा

फाइल तस्वीर काठमाडौं – आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । तिथिको हिसाबले १२ बजेको समयमा ...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना व्यक्त

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ...

यी प्रदेशमा भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो ...

स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित घण्टाघरबाट तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको घण्टाघर क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुका ४५ वर्षीय माधव श्रेष्ठ, बाराको महागढीमाई नगरपालिका–७ वेनौली घर भई हाल कुलेश्वर ...

देशभर थप ५ सय ४२ जनामा सङ्क्रमण, ४ सय २१ जना सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ३० जनाको नमूना परीक्षण गर्दा ५ सय ४२ ...

विद्यार्थी चढेको डुङ्गा दुर्घटना, २५ जना घाइते, तीनको अवस्था गम्भीर

दाङ – दाङमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । राप्ती नदी तरिरहेको डुङगा दुर्घटनामा परेको हो । डुङ्गामा २५ जना विद्यार्थी सवार थिए । सबैजनाको उद्धार गरिएको तर तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार ...

नेप्से परिसूचक २७ दशमलव ७२ अङ्कले वृद्धि, कारोबार रकम २ अर्ब ५ करोडमाथि

काठमाडौं – साताको छैटौं दिन आज बिहीबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अङ्कले घट्न पुगेको नेप्से परिसूचक आज २७ दशमलव ७२ अङ्कले घटेर २०६८ दशमलव ४२ को विन्दुमा पुगेको छ । ...

प्रतिनिधिसभा बैठकको शून्य समय: संसदमा उठ्यो नागरिकतादेखि फोहोरसम्मको कुरा, कसले के भने ?

काठमाडौं – आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले काठमाडौंमा फोहोर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद अमृता थापामगरले काठमाडौंमा दैनिक फोहोर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन ...