०२ जेठ २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सतुङ्गलको कपडा पसलमा आगलागी ★   युक्रेन र रुसबीचको द्वन्द्व अन्त्य गर्ने वार्तामा रुसी राष्ट्रपति सहभागी नहुने ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै ★   तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’ ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   हुरीले घर भत्कँदा एक जनाको मृत्यु ★   चीनको राष्ट्रिय जनकङ्ग्रेस नेता सियाओ नेपाल भ्रमणमा ★   सरकारी निकायमा आर्थिक अराजकताको पारो बढ्दै, नयाँ ९१ अर्बसहित ७ खर्ब ३३ अर्ब १९ करोड बेरुजु ★   युट्युबबाट सीप सिकेर उद्यम ★   बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध ★   संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार ★   भूमिहीन भएको चार दशकपछि जग्गाधनी ★   आज अन्तरराष्ट्रिय परिवार दिवस ★   विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण ★   लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्तः गृहमन्त्री लेखक ★   ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत ★   संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती ★   मखनटोलमा लागेको आगो निभाइयो ★   बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग

राष्ट्रिय

सन्दर्भ रासस वार्षिकोत्सवः दौड प्रतियोगितामा लामिछाने र थारु प्रथम

काठमाडौँ, फागुन ५ गते । राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित दौड प्रतियोगितामा पुरुषतर्फ सम्पादक हरि लामिछाने र महिलातर्फ समाचारदाता बुनु थारु चौधरी प्रथम हुनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन ...

उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात

गोरखा, फागुन ५ गते । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिनुभयो । ‘‘लामो सुख्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो, उहाँले ...

अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ, फागुन ५ गते । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्कनुभएको छ । अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहनुभएका पौडेल आज ‘डिस्चार्ज’ हुनुभएको हो ...

आजदेखि कर्णाली उत्सवः ‘कुडा कर्नालीका’

कर्णाली, फागुन ५ गते । कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ यहाँको पहिचान दिने र सम्भावना केलाउने मञ्च भएको बताइएको छ । ऋति फाउण्डेसनद्वारा आजदेखि तीन दिनसम्म सुर्खेत वीरेन्द्रनगरमा सञ्चालन हुने कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ छैटौँ संस्करण ...

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर, फागुन ५ गते । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्लामा रुदाक्षबाट रु १५ देखि २० करोडको हारहारीमा रकम भित्रने ...

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती, फागुन ५ गते । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१र८२ को सात महिनाको अवधिमा ७० हजार तीन सय ३१ सवारी साधनमाथि कारबाही गरेको छ । ...

नदीको बगरमा प्याजखेती गर्दै किसान

टीकापुर, फागुन ५ गते । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन् । यस वर्ष करिब ५० जना किसानले बगरमा प्याजखेती गरेका छन् । कर्णाली नदीको किनारामा विगत तीन वर्ष केही ...

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

गण्डकी, फागुन ५ गते । गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हुनमान नाचले बागलुङ बजारको किनाराटोल उत्सवमय बन्यो । मानिसहरू अबेर रातिसम्मै ठेलमठेल भएर उक्त नाच हेरे । रैथाने संस्कृतिको आनन्द बटुले । लौरो ...

आजको मौसमः कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक वर्षात्को सम्भावना

काठमाडौँ, फागुन ५ गते । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम ...

व्यक्तिगत क्षमता अभिवृद्धिका साथै समाजमा घुलमिल हुन खेलकुद महत्वपूर्ण ःउपप्रधानमन्त्री सिंह

ललितपुर, फागुन ४ गते । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यक्तिगत जीवनमा क्षमता अभिवृद्धिका साथै समाजमा घुलमिल हुनका लागि खेलकुद महत्वपूर्ण हुने बताउनुभएको छ । ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट स्टुडेन्ट एसोसिएसन’को आयोजनामा ललितपुरको पुल्चोकस्थित इञ्जिनियरिङ ...