०५ फागुन २०८१, सोमबार
दाङ, फागुन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको अवलोकन गर्नुभएको छ । आज विमास्थलको अवलोकन गर्दै उहाँले विमानस्थल सञ्चालन र स्तरोन्नतिका लागि आगामी वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । ...
०५ फागुन २०८१, सोमबार
काठमाडौँ, फागुन ५ गते । काठमाडौँ महानगरपालिकाले छात्राबासहरू (होस्टल)लाई तोकिएको मापदण्डअनुरुप सञ्चालन गराउन सूचकका आधारमा अनुगमन गरिने जनाएको छ । कामपाका उपप्रमुख सुनिता डङ्गोलले छात्राबास व्यवस्थापनका लागि अनुगमन गरिने बताउनुभएको हो । ...
०५ फागुन २०८१, सोमबार
चितवन, फागुन ५ गते । देवघाटधाममा माघ महिनाभर सञ्चालन गरिएको देवघाट महा–महोत्सव २०८१ मा रु २७ करोड ४५ लाख ५७ हजार नौ सय ८० सङ्कलन भएको छ । आयोजक विश्वजागरण महाअभियान ट्रष्टले आज देवघाटमा गरेको ...
०५ फागुन २०८१, सोमबार
काभ्रेपलाञ्चोक, फागुन ५ गते । पर्यटकीय नगरी धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माण हुने भएको छ । यसका लागि चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच आज वडा नं ८ स्थित कटुवापाखाको एक हजार तीन सय रोपनी ...
०५ फागुन २०८१, सोमबार
काठमाडौँ, फागुन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टलमा एक नेपाली छात्राको मृत्यु भएको विषयमा सरकारले कूटनीतिक तवरबाट काम गरिरहेकोे बताउनुभएको छ । प्रधानमन्त्री ओलीले ...
०५ फागुन २०८१, सोमबार
काठमाडौँ, फागुन ५ गते । राससले संसदीय गतिविधिसँग सम्बन्धित समाचार सङ्कलन र सम्प्रेषण कार्य हामीले पनि अध्ययन गरिरहेकै छौँ । राससबाट निष्पक्ष र सन्तुलित समाचारका लागि भएका प्रयासमा समर्थन छ । यस कार्यका लागि तपाईहरू ...
०५ फागुन २०८१, सोमबार
काठमाडौँ, फागुन ५ गते । काठमाडौँको क्षेत्रपाटीबाट चोरी भएको मोटरसाइकल नयाँ बजारमा फेला परेको छ । क्षेत्रपाटीस्थित एक होटलमा पार्किङ गरिएको अवस्थामा गत माघ ११ गते राति चोरी भएको ग१६प १३२५ नम्बरको मोटरसाइकल नक्कली नम्बर ...
०५ फागुन २०८१, सोमबार
काठमाडौँ, फागुन ५ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमुद अलबुसाइदीबीच मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ । आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा ...
०५ फागुन २०८१, सोमबार
झापा, फागुन ५ गते । जिम्मेवार पत्रकारिताका लागि राष्ट्रिय समाचार समिति (रासस) पहिलो श्रेणीमा रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । राससको ६४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँको भद्रपुरमा आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषय ...
०५ फागुन २०८१, सोमबार
काठमाडौँ, फागुन ५ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अन्तरदेशीय प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारत सरकारसँग सहमति भएको बताउनुभएको छ । इनर्जी इन्फर्मेसन सेन्टर प्रालिद्वारा प्रकाशित ऊर्जा खबर पत्रिकाको ...