२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना ★   नवदृष्टि आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण ★   बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो ★   ‘प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने’ ★   शुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु ★   भुजहवा पञ्चशिल बुद्ध विहारमा धम्म दीक्षा ★   बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र गर्ने काम सुरु ★   पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका ★   पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार ★   खर र सिरुघारीले ढाकिएको जमिन केरा खेतीको बगैँचाले भरिभराउ ★   पर्यटकीय पूर्वाधार निर्माण भएसँगै कुश्मामा पर्यटकको घुइँचो ★   एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता ★   ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु ★   सुनको मूल्य उच्च भएपछि घट्यो गहनाप्रतिको मोह ★   बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटकहरु तनहुँका पर्यटकीय स्थलहरुमा रमाउँदै ★   दशैँ पर्वः आज पनि मान्यजनसँग नवदुर्गा भवानीको प्रसाद लगाइँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्रीदर यस्तो छ ★   साहासिक पदयात्राका लागि थोराङ्ला पास ★   सिसापाङमामा नेपालको झण्डा फहराउँदा… ★   दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार

राष्ट्रिय

तमु ल्होसारका लागि सरकारी सहयोग बढाउने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु समुदाय र पुर्खाहरुले आफ्नो वीरतामार्फत् आर्जन गरेको गौरवशाली परम्परालाई सबैले सम्मान गर्नुपर्ने बताउनुभएको छ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौँले आज राजधानीको टुँडिखेलमा आयोजना ...

सेयर बजारमा हरियाली, नेप्से परिसूचक १६१ अङ्कले बढ्दा कारोबार रकम १० अर्बमाथि

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेसँगै सेयर बजारले कोल्टे फेरेको छ । यो साता सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से सूचक १६१ अङ्कले बडेर २०२९ विन्दुमा पुगेको छ ...

कोरियन दूतावासद्वारा कोरिया जाने कामदारको भिसा शुल्कमा बृद्धि

फाइल तस्वीर काठमाडौं — रोजगारीको आकर्षणको केन्द्र बनेको कोरिया जाने कामदारको भिसा शुल्क बृृद्धि भएको छ । नेपालस्थित कोरियन राजदूतावासले २०२३ जनवरी १ तारिख देखि लागू हुने गरी कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत् दक्षिण कोरिया ...

नेपालका कम्युनिस्ट शक्तिहरु एकै ठाउँमा उभिनुको विकल्प छैनः महासचिव गुरुङ

फाइल तस्वीर बुटवल — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेपालका सबै वामपन्थी पार्टीहरु एकैठाउँमा जम्मा हुनुपर्ने बताउनु भएको छ । महासचिव गुरुङले नेपालका साना ठूला सबै कम्युनिस्ट पार्टीहरुलाई मिलाएर ...

चिनियाँ टोलीले सुरु गर्यो काठमाडौं केरुङ रेलमार्गको विस्तृत अध्ययन

साङ्केतिक तस्वीरकाठमाडौं — सङ्घीय राजधानी काठमाडौं लाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ । गत सोमबार काठमाडौँ आइपुगेको चिनियाँ टोलीले काम सुरु गरेको रेल विभागले जनाएको छ । चीन सरकारको सहयोगमा ...

नदीमा माछा पाउन छाडेपछि वैकल्पिक पेसा रोज्दै माझी समुदायका युवा

रामेछाप — पुख्र्र्यौली पेसा सङ्कटमा परेपछि तामाकोसी नदी किनारमा बस्दै आएका माझी समुदायका युवाले वैकल्पिक पेसा रोज्न थालेका छन् । सो नदीमा माछा पाउन छाडेपछि वैकल्पिक पेसा रोज्न थालेका हुन् । ...

सरकारी कार्यालयको छड्के अनुगमन अभियान सुरु

फाइल तस्वीर काठमाडौं — सेवाग्राहीलाई दिएको सेवा, सुविधा तथा कर्मचारीको नियमनका लागि जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालयको छड्के अनुगमन अभियान सुरु गरेको छ । ...

शिक्षा क्षेत्रको बेथिति अन्त्य गर्नु आवश्यक छः मन्त्री साह

फाइल तस्वीरकलैया — बिनाविभागीय मन्त्री ज्वालाकुमारी साहले शिक्षामा देखिएको बेथिति अन्त्य गरिनुपर्नेमा जोड दिनुभएको छ । बेथितिलाई सुधार गरी गुणस्तरीय शिक्षा उपलब्ध गराउन सके मात्र यस क्षेत्रका गरिब तप्काका विद्यार्थीले सहज रुपमा उच्च शिक्षा प्राप्त ...

सुन्तला गाउँ बन्यो सिम्ले

अर्घाखाँची — भारतमा सिपाहीको जागिर गर्दै गर्दा ‘खान नपाएर आएका नेपाली’ भन्ने शब्द सुनेका कारण भारतीय पल्टनको जागिर छाडेर स्वदेश फर्किएका सिम्लेका ७७ वर्षीय हुमनाथ पौडेल अहिले जिल्लाका सफल सुन्तला किसान बन्नुभएको छ । एक ...

प्रधानमन्त्री प्रचण्ड तमू ल्होछारको कार्यक्रम उद्घाटन

तमू ल्होछार कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमू ल्होछार कार्यक्रमको टुँडिखेल पुगेर उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड गुरुङ समुदायले नयाँ ...