२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   कूटनीतिज्ञ निष्कासनपछि भारत–क्यानाडा सम्बन्धमा दरार ★   इरानद्वारा रूसलाई ड्रोन तथा क्षेप्यास्त्र हस्तान्तरण गरेको आरोपमा युरोपियन युनियन र बेलायतले लगाएको प्रतिबन्धको निन्दा ★   चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा मात्रै भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण ★   तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण ★   साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा ★   जनप्रतिनिधिको भत्ता रकम विकास– निर्माणमा खर्च ★   सुपथ मूल्य पसलबाट ३८ लाख मूल्य बराबरको चामल बिक्री ★   दसैँपछिको शेयर बजारः नेप्से ३१ दशमलव ४८ अङ्कले बढ्यो, कारोबार रकम तीन अर्ब ६ करोड ★   चाडपर्वसँगै हराउँदै मौलिकता ★   प्रतिकुल मौसमका कारण एक हजारभन्दा बढी पर्यटक मन्थलीमा रोकिए ★   अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना ★   नवदृष्टि आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण ★   बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो ★   ‘प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने’ ★   शुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु ★   भुजहवा पञ्चशिल बुद्ध विहारमा धम्म दीक्षा ★   बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र गर्ने काम सुरु ★   पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका ★   पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार ★   खर र सिरुघारीले ढाकिएको जमिन केरा खेतीको बगैँचाले भरिभराउ

राष्ट्रिय

चिसोले जम्न थाले मनाङका नदीनाला

मनाङ — यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँका तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्याङ्की क्रमशः जम्न थालेका छन् । चिसोले यहाँको दैनिकीमा प्रतिकूल ...

बगर जोगाउँदै मसला उत्पादनमा जोड

कञ्चनपुर — कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँका रामदल रानाको साँढे चार बिघा जमिन दोदा नदीले कटान गर्‍यो । उक्त नदीले जमिन बगरमा परिणत गरेपछि केही समय समस्यामा परेका उहाँ अहिले सोही बगरमा बेसार, सुनकागती र अदुवा ...

सामूहिक आलु खेतीमा आकर्षित किसान

नवलपरासी — नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसान सामूहिक आलुखेतीमा आकिर्षत भएका छन् । समूहमा आबद्ध यहाँका किसान कृषिमा आत्मनिर्भर हुन यतिबेला आलु गोडमेलमा व्यस्त देखिन्छन् । एक बिघा जमिन भाडामा लिएर पशुपति किसान समूहमार्फत सामूहिकरुपमा आलुखेती ...

चितवनका पत्रकारको रु १० लाखको दुर्घटना बीमा

चितवनका — कालिका नगरपालिकाले नेपाल पत्रकार महासङ्घ चितवन शाखा सदस्यको रु १० लाखको दुर्घटना बीमा गर्ने भएको छ । नगरपालिका र महासङ्घबीच दुर्घटना बिमासम्बन्धी आज सम्झौता गरिएको हो । नगरपालिकाले पत्रकार सामूहिक दुर्घटना बिमा कार्यविधि ...

प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिनुहुने

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २६ गते विश्वासको मत लिनुहुने भएको छ । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा९माओवादी केन्द्र०का अध्यक्ष दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ ...

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

लुम्बिनी — लुम्बिनी प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ । राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो ।आज दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ । पहिलो बैठकमा प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य ...

सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं — उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी चुस्त बनाउन निर्देशन दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसहितका पदाधिकारीको भर्चुअल बैठकलाई आज गृह मन्त्रालयबाट सम्बोधन गर्दै उहाँले ...

शीतलहरले जनजीवन कष्टकर

नेपालगञ्ज — दुई दिनदेखि जारी शीतलहर र हुस्सुका कारण बाँकेको जनजीवन कष्टकर हुन पुगेको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेका कारण नेपालगञ्जको तापक्रम घट्दै गएको छ ।चिसोले गर्दा दैनिक ज्यालादारी गरेर ...

भक्तपुर नगरपालिकाद्धारा विदेशी पर्यटन शुल्क समायोजन

भक्तपुर — अमेरिकी डलरको भाउ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क वृद्धि गरेको छ । नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबारस्कवायरलगायत नगरपालिकाभित्रका सम्पदा अवलोकनका लागि प्रवेश ...

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन

लुम्बिनी — लुम्बिनी प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन हुनुभएको छ । दाङ क्षेत्र नं ३ (क) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित उहाँ हाल पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री हुनुहुन्छ । संस्थापन ...