१९ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पोखरा अन्तरराष्ट्रिय विमानस्थलको न्यायिक छानबिन आवश्यक छ: महासचिव गुरुङ ★   सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ: गृहमन्त्री लेखक ★   अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता ★   राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट ★   लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने ★   कर्णालीको पर्यटनमा लगानी गर्न मुख्यमन्त्री कँडेलको आग्रह ★   दरखोला जलविद्युत् आयोजना निर्माण सुरु ★   सङ्घीय संसद्मा प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न ★   मन्त्रिपरिषद्को बैठक र राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम स्थगित ★   सुकुमबासी समस्या समाधान गर्न भूमि ऐन शीघ्र जारी हुनुपर्छः सांसद विष्णुकुमार कार्की ★   केआइआइटीमा नेपाली छात्राको मृत्युः परराष्ट्रले थाल्यो कूटनीतिक पहल ★   कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण ★   पूर्वपश्चिम राजमार्ग अवरुद्ध ★   कालीगण्डकी तर्न साँघुको भर ★   रुपा गाउँपालिकाको न्यायिक समितिमा ९५ मुद्दा ★   ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु ★   कालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र ★   मुटुरोग परीक्षण शिविरबाट सात सय ८० जना लाभान्वित ★   सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै ★   सडक विभागद्वारा कर्णालीमा ७७१ दशमलव ३६ किलोमिटर सडकमा कालोपत्र

राष्ट्रिय

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, फागुन ११ गते । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय कायम भएको छ । ...

नेपाल भाषाका साहित्यकार सम्मानित

काठमाडौँ, फागुन ११ गते । काठमाडौँ महानगरपालिका–२२ ले साहित्य लेखनका माध्यमबाट नेपाल भाषाको संरक्षण र प्रवर्द्धनमा योगदान गर्नुभएका पाँच साहित्यकारलाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय मातृभाषा रजत जयन्तीका रूपमा विविध कार्यक्रम आयोजना गरेर मनाउने क्रममा ...

फोर नेसन्स महिला फुटबलः आज नेपाल र म्यान्मारबीच भिडन्त हुँदै

फाइल तस्वीर काठमाडौँ, फागुन ११ गते । नेपालमा जारी फोर नेसन्स अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा आज नेपालले तेस्रो टिम म्यान्मारसँग प्रतिस्पर्धा गर्दै छ । यस अघिका दुई खेलमा जित हात पारेको नेपालले आज तेस्रो जितको ...

महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र

पशुपतिनाथ मन्दिर परिसर ।काठमाडौँ, फागुन ११ गते । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि बत्तीले ...

‘देश समृद्ध बनाउन मानव पुँजी विकासमा सुधार आवश्यक’

काठमाडौँ, फागुन १० गते । विज्ञहरूले देश समृद्ध बनाउन मानव पुँजी विकासमा सुधार आवश्यक रहेको बताएका छन् । आज यहाँ ‘फ्रेन्डस् अन द क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्सर्स नेपाल’ ले आयोजना गरेको ‘नेपाल चाइना पार्टनरसीपस् एडभान्सिङ ...

‘विकास–निर्माणका काममा सरकार क्रियाशील छ’: मन्त्री शाही

बागलुङ, फागुन १० गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताउनुभएको छ ।आज बागलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले विकास निर्माणका ...

पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन

चितवन, फागुन १० गते । चितवन राष्ट्रिय निकुञ्जमा खोरमा सात वटा बाघ पालिएका छन् । ती बाघलाई दैनिक पाँच किलो मासु खुवाउनुपर्ने हुन्छ । कार्यालयको वार्षिक बजेटले दुई महिना मात्रै पुग्ने गर्दछ । निकुञ्जका सूचना ...

प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम

काठमाडौँ, फागुन १० गते । यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम हुनुभएको छ । सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा आज आयोजित समारोहमा रक्षामन्त्री मानवीर ...

सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन

नवलपरासी, फागुन १० गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोग बिहीन भएको छ । रामग्राम नगरपालिका झरही खोला नजिकै रहेकोे हाटबजारमा निर्माण ...

पाल्पामा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु

पाल्पा, फागुन १० गते । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाइमा शुक्रबारदेखि पाल्पासहित प्रदेशका १२ वटै जिल्लाका १७ विद्यालयमा पहिलो चरणको ...