१८ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   फालिसकिएको निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग सचेत रुपमा लाग्नुपर्छः प्रधानमन्त्री ★   मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छःपूर्वराष्ट्रपति भण्डारी ★   ‘जिपी कोइराला उपचार केन्द्रलाई विशिष्टिकृत अस्पताल बनाउँछौँ’ ★   विकास र समृद्धिको नेतृत्व एमालेले गरिरहेको छः महासचिव पोखरेल ★   पत्रकार महासङ्घद्वारा निःशुल्क स्वास्थ्य परीक्षण ★   सन् २०२५ मा मध्यपूर्व र उत्तर अफ्रिकामा सुस्त वृद्धिको अपेक्षाः आइएमएफ ★   ट्रम्पको अमेरिका ‘स्वार्थी’ छः पूर्व उपराष्ट्रपति ह्यारिस ★   उच्च चेतनायुक्त सिर्जना र कलाकर्ममा लाग्न आग्रह ★   श्रमिक दिवसबारे नै बेखवर छन् श्रमिक ★   कानुनी तथा विधिको शासनका पक्षमा लेखापढी व्यवसायीको भूमिका महत्त्वपूर्णः सभामुख घिमिरे ★   बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण ★   सेनाको वन्यजन्तु संरक्षणमा ५० वर्ष ★   प्रधानमन्त्रीद्वारा समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान ★   ‘पहुँच र भनसुनका आधारमा रोजगारी पाउने भाष्य अन्य गरिने’ ★   राससलाई आवश्यक स्रोतसाधनसहित सुदृढ र प्रभावकारी बनाउनुपर्ने : पूर्वराष्ट्रपति भण्डारी ★   प्रदेश लगानी सम्मेलनः ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह ★   मुक्तिनाथमा लेंक लागेका तिर्थालुलाई निःशुल्क उपचार ★   वडामै पुगेर सामाजिक सुरक्षा भत्तासँगै बिरामी जाँच ★   सन्दर्भ अन्तराष्ट्रिय श्रम दिवस, परिवारको भविष्य खोज्नेहरु…. ★   सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस हुने

राष्ट्रिय

प्रकृति संरक्षणमा सेनाः बाघ र गैंडाको सङ्ख्या दोब्बर

काठमाडौँ, फागुन ११ गते । नेपाली सेनाले करिब १० वर्षको अवधिमा १६ लाख १८ हजारभन्दा बढीको सङ्ख्यामा वृक्षरोपण गरेको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र सेनाको सहकार्यमा आर्थिक वर्ष २०७२/७३ देखि ...

तापमान वृद्धि गर्ने रसायन नियन्त्रण गर्न ‘मोन्ट्रियल किगाली’ संशोधनः वनमन्त्री शाही

काठमाडौँ, फागुन ११ गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वव्यापी उच्च तापमान वृद्धिको प्रमुख कारणका रूपमा रहेका हाइड्रोफ्लोरो कार्बन जस्ता रसायनको प्रयोग नियन्त्रण गर्न ‘मोन्ट्रियल प्रोटोकल’को ‘किगाली’ संशोधन गर्नु आवश्यक रहेको बताउनुभएको छ ...

अत्यधिक रक्तस्राव भएपछि एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

अछाम, फागुन ११ गते । अत्यधिक रक्तस्राव भएपछि अछामबाट एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको कमलबजार नगरपालिका–८ निवासी ३५ वर्षीया रङ्गादेवी भण्डारीले बच्चा जन्माएको र रक्तस्राव नरोकिएपछि आज हेलिकोप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख ...

राष्ट्रियसभा बैठकमा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ, फागुन ११ गते । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदले उठाउनुभएका विषयको सम्बन्धित मन्त्रीबाट सात दिनभित्र जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । यस्तै आकस्मिक, शून्य र विशेष समयमा ...

प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, फागुन ११ गते । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनजीविकाका विभिन्न विषयमा आवाज उठाउनुभएको छ । बैठकको शून्य समयमा उहाँहरूले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद अच्युतप्रसाद मैनालीले नेपाल रेल तथा सुरुङमार्गको ...

स्वदेशमा नै रोजगारी सृजना गर्नुपर्नेमा जोड

फाइल तस्वीरः सांसद उर्मिला अर्याल ।काठमाडौँ, फागुन ११ गते । राष्ट्रियसभाका सांसद उर्मिला अर्यालले अन्य देशसँग भर पर्नेभन्दा देशको अर्थतन्त्र सशक्त बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आज आइतबार वसेको बैठकमा बोल्दै सांसद अर्यालले उस्ता धारणा ...

जनताका काम शीघ्र सम्पादन गर्न अध्यादेश आएको हो: सांसद कोइराला

‘फाइल तस्वीरकाठमाडौँ, फागुन ११ गते । राष्ट्रियसभाको आजको बैटकमा सांसद रुक्मिणी कोइरालाले जनताका काम शीघ्र सम्पादन गर्न अध्यादेश ल्याउनु परेको प्रष्ट पार्नुभएको छ । ...

सबै वर्ग र समुदायका बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने यथोचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

फाइल तस्वीरकाठमाडौँ, फागुन ११ गते । राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले सबै वर्ग र समुदायका बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने यथोचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकको शून्य समयमा उहाँले बालबालिकाले फरकस्तरको ...

प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)

काठमाडौं, फागुन ११ गते । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा केहीबेर अघिबाट सुरु भएको हो । आजको बैठकमा मुस्लिम आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । यसैगरी ...

तीन हजार बढी फरार प्रतिवादी पक्राउ

काठमाडौँ, फागुन ११ गते । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ । सोही क्रममा गएको माघमा मात्रै तीन हजार दुई सय ६४ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको ...