२७ जेठ २०८३, बुधबार
भर्खरै
★   वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन ★   आजको मौसम पूर्वानुमानः देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना ★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा

समाचार

काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम ० दशमलब ८ डिग्री

जाडोको मौसम सुरुभए सँगै उपत्यकाको न्यूनतम तापक्रम शून्यतिर ओह्रालो लागिरहेको छ । ...

अझै धेरै वर्ष फुटबल खेल्ने रोनाल्डोको चाहना

युभेन्टस तथा पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले आफू अझै ‘धेरै वर्ष’ फुटबल खेल्नेमा आशावादी रहेको बताएका छन् । ...

विमानस्थलमा आक्रमण हुँदा बाइस जनाको मृत्यु ५० भन्दा बढी घाइते

यमनको एडेन शहरस्थित विमानस्थलमा विमानमाथि आक्रमण भएको छ । ...

पाथीभरा क्षेत्रको आगजनीको कारण खुल्न सकेन

ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको आगोले चरन तथा बासस्थान खरानी बनाएपछि रेडपाण्डा, रातो हाबे्र सङ्कटमा परेका छन । ...

संसद् पुनर्बहाली नै द्वन्द्वको निकास

काठमाडौं— संसद् विघटन पछि उत्पन्न राजनीतिक घटनाक्रमले देशमा अस्थिरता निम्तिएको छ । ...

आज ७ सय ८ जनामा कोरोना भाइरस पुष्टि ८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै देशभर कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ । ...

प्रचण्ड–नेपाल समूहद्धारा काठमाडौंमा विरोध ¥याली

संसद विघटनको विरोधमा (नेकपा)को प्रचण्ड–नेपाल समूहले काठमाडौंमा प्रदर्शन गरिरहेको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको आयोजनामा काठमाडौंमा विभिन्न स्थानमा विरोध ¥याली भइरहेको छ । ...

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री पठानसिंह बोहरा बर्खास्त हुनुभएको छ् । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई आज बर्खास्त गर्नुभयो । ...

सुन चाँदीको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार १सय रुपैयाँमा कारोबार भइरहेको छ । ...

आयोगले थाल्यो निर्वाचनको तयारी

सरकारले संसद् विघटन गरी मध्यावधी निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले काम अगाडि बढाएको छ । ...