०१ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १ गते । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले सङ्घीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ । आज बिहान संहदरबारमा बसेको काङ्ग्रेस संसदीय दलको बैठकले संसद्मा राष्ट्रपतिलाई नीति तथा ...
०१ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १ गते । सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति’ गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह ...
०१ जेठ २०८१, मङ्गलबार
कैलाली, जेठ १ गते । कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खतीपातीमा जुटेका छन् । हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन् । ...
०१ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिनुभएको छ । उहाँले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम ...
०१ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवावर्ग देशको सामाजिक–आर्थिक विकासका निम्ति क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ । अनेरास्ववियूको ६०औँ एवं युवासङ्घ नेपालको ३५औँ स्थापना ...
०१ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १ गते । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ । राष्ट्राध्यक्षबाट अपराह्न ३ बजे प्रस्तुत हुने उक्त कार्यक्रमको ...
०१ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेताबिचको छलफल सकिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सदन अवरुद्ध नगर्न र नीति ...
०१ जेठ २०८१, मङ्गलबार
खोटाङ, जेठ १ गते । नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ । गत वैशाख २९–३१ गतेसम्म ...
०१ जेठ २०८१, मङ्गलबार
कञ्चनपुर, जेठ १ गते । उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत खाद्यान्न बालीको बीउबिजन उत्पादन कार्यक्रमअन्तर्गत ५० ...
०१ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेताहरूबीच बालुवाटारमा छलफल भइरहेको छ । संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले सक्रिय भएर काङ्ग्रेससँग संवाद जारी राख्नुभएको हो । ...