०३ जेठ २०८१, बिहिबार
बैतडी, जेठ ३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीमा व्यावसायिक कफीखेतीको शुभारम्भ गर्नुभएको छ । उहाँले आज पाटनमा कफीखेती रोपण कार्यक्रमको शुभारम्भ गर्नुभयो । मन्त्री भण्डारीले कफीखेतीको विकास, प्रशोधन र प्रवद्र्धन गरी ...
०३ जेठ २०८१, बिहिबार
काठमाडौँ, जेठ ३ गते । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने भएको छ । आज बिहान ११ बजेका लागि निर्धारित उक्त बैठक सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि सारिएको हो । सभामुख देवराज ...
०३ जेठ २०८१, बिहिबार
काठमाडौँ, जेठ ३ गते । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा केही पछि बस्ने भएको छ । सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोनवार्तापछि बैठक निर्धारित समयभन्दा केही पछि सञ्चालन हुने भएको ...
०३ जेठ २०८१, बिहिबार
काठमाडौँ, जेठ ३ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सदनमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । आज बिहीबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन काङ्ग्रेस संसदीय दलले आफ्ना सांसदहरूलाई ...
०३ जेठ २०८१, बिहिबार
काठमाडौँ, जेठ ३ गते । साताको पाँचौं कारोबार दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलाको १ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको १ ...
०३ जेठ २०८१, बिहिबार
काठमाडौँ, जेठ ३ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले आगामी महाधिवेशनमा साझा दस्तावेज पेस गर्ने निर्णय गरेको छ । पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय ...
०३ जेठ २०८१, बिहिबार
काठमाडौँ, जेठ ३ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावपछि मुलुकले नयाँ मोड लिने बताउनुभएको छ । आज बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औँ स्मृति दिवसका अवसरमा ...
०३ जेठ २०८१, बिहिबार
काठमाडौँ, जेठ ३ गते । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक सङ्घीय संसद भवन नयाँबानेश्वरमा आज बिहिबार दिउँसो १ः१५ बजे बस्ने भएको हो । आज बस्ने राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद ...
०३ जेठ २०८१, बिहिबार
धनगढी, जेठ ३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान १०ः३० बजे बस्ने प्रदेशसभाको बैठक बोलाइएको हो ।एकीकृत समाजवादीका संसदीय ...
०३ जेठ २०८१, बिहिबार
भरतपुर, जेठ ३ गते । चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका बीच सम्पन्न खानेपानी आयोजनाको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गर्नुभयो ...