२४ असोज २०८१, बिहिबार
भर्खरै
★   दसैँका लागि कैदीबन्दीलाई खसी र नगद ★   धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या ★   गरे के हुँदैनः भौतिक मन्त्रालयका सचिवको प्रसंशनीय काम, वीपी राजमार्ग भोलिदेखि सञ्चालन हुने ★   गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   एमालेले कीर्तिपुरमा पार्टी कार्यालयको नयाँ भवन निर्माण गर्ने ★   सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ ★   बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना ★   दशदिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न ★   मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा ★   महिला भलिबलको व्यावसायिक विकास ★   सुनसरीको गलैँचा उद्योगमा भीषण आगलागी, करोडौँ रकमको क्षति ★   दशैंको अवसरमा आठ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिए, भोलिसम्ममा दश लाख पुग्ने अनुमान ★   जनकपुर उड्न लागेको विमानको आपतकालिन ढोका खोल्दिए एक यात्रुले ★   मुगलान गएका दुई लाख नेपाली नेपालगञ्ज नाकाबाट घर फर्किए ★   हिजोआजको पुस्ताको त हाडै कच्चा, किन कमजोर बन्दैछन् नेपालीका हाड ? ★   गोरखाबाट हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो ★   फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा झोलुङ्गे पुल ★   धानको बोट सुक्न थालेपछि कृषक चिन्तित

समाचार

खोलाले बगाउँदा विद्यार्थीको मृत्यु

फाइल तस्वीरसङ्खुवासभा, जेठ २४ गते । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । वाङ खोलाले बगाउँदा भोटखोला–२ च्याम्ताङका चार वर्षीय बुद्धसियन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं ...

हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनको गैरकानुनी काम सरकारले रोकोस्

काठमाडौँ, जेठ २४ गते । लिङ्ग परिवर्तन र हर्मोनल क्लिनिक गैरकानुनी रूपमा सञ्चालन भएको विषय सङ्घीय संसद्मा उठेको छ । संविधान र कानुन विपरीतको यो कार्य तत्काल रोकिनुपर्ने माग संसद्मा उठेको हो । समलिङ्गी, तेस्रो ...

आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप गरिन्छः मन्त्री बस्नेत

काठमाडौँ, जेठ २४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन(आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौता माथि ...

पर्यटकको रोजाइमा लामडाँडा

फाइल तस्वीरस्याङ्जा, जेठ २४ गते । पछिल्लो समय ‘लामडाँडा’ आन्तरिक तथा बाह्य पाहुनाहरूको रोजाइमा पर्न थालेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ मा अवस्थित लामडाँडा गाउँमा ‘लामडाँडा सामुदायिक घरबास’ सञ्चालनमा आएसँगै पाहुनाहरूको रोजाइमा पर्न थालेको हो ...

प्रतिनिधिसभा बैठकको विशेष समयः सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न सांसदको सुझाव

काठमाडौँ, जेठ २४ गते । सांसद मानवीर राईले सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न माग गर्नुभएको छ । उहाँले भन्नुभयो, “संसारका पर्यटक सगरमाथा घुम्न आउँछन् । तर एकमात्र लुक्ला विमानस्थल चाप थेग्न नसक्ने अवस्थामा पुगेको ...

प्राङ्गारिक उत्पादनमा ‘आइपिएम’ किसान पाठशाला’ प्रभावकारी

फाइल तस्वीरबेनी, जेठ २४ गते । बेनी नगरपालिका–५ बगुवाखोलाकी किसान तुलसी थापा बानियाँले परम्परागत तरिकाले गोलभेडा खेती गर्दै आउनुभएको थियो । खेतीका लागि बीउ जमाउनेदेखि बिरुवा लगाउने र मलजलको बारेमा राम्रो ज्ञान नहुँदा सोचेजस्तो उत्पादन ...

सडक पुगेपछि लेकमा धमाधम भेडीगोठ बनाइँदै

फाइल तस्वीरबागलुङ, जेठ २४ गते । समुद्री सतहदेखि करिब तीन हजार दुई सय मिटरको उचाईमा छ रिग क्षेत्र । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने रिग क्षेत्र पशु चरन क्षेत्रका लागि प्रख्यात मानिन्छ । यहाँ बागलुङ, ...

प्राचीनकालमा बैज्ञ नामका ऋषिमुनीले तपस्या गरेको शीतल गुफा ओझेलमा

लेखनाथ, जेठ २४ गते । प्राचीनकालमा बैज्ञ नामका ऋषिमुनीले तपस्या गरेको ऐतिहासिकस्थल शीतल गुफालाई धार्मिक पर्यटकीय रुपमा विकास गरी अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न स्थानीयवासीले माग गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यानस्थित झोवाङ्गमा अवस्थित शीलत ...

अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या नियन्त्रण गर्ने कदम अर्थतन्त्रको लागि हानिकारक हुनेः अष्ट्रेलिया

फाइल तस्वीरक्यानबेरा, जेठ २४ गते । अष्ट्रेलियाको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने विश्वविद्यालय अनुगमनकारी सर्वोच्च निकायलाई चेतावनी दिएको छ । आज बुधबार एक शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै ‘युनिभर्सिटीज अस्ट्रेलिया’का ...

मध्यपहाडी लोकमार्गमा पुल नबन्दा आवागमनमा समस्या

पर्वत, जेठ २३ गते । पूर्व–पश्चिम जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम सम्पन्न भएको तीन वर्ष पुगिसकेको छ । सडक खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्ष पुगे पनि पर्वत खण्डमा पर्ने चार खोलामा पुल ...