०५ असोज २०८१, शनिबार
भर्खरै
★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु

समाचार

विमानस्थलद्धारा सुरक्षा जाँचका क्रममा खादा र माला प्रयोग नगर्न आग्रह

काठमाडौँ, भदौ २७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफुले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ । यात्रुहरुले लगाएका खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा विमानस्थलका ...

विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, भदौ २७ गते । वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै रु २३ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ...

प्रधानमन्त्री ओलीले आगामी सोमबार संसदमा सम्बोधन गर्नुहुने

फाइल तस्वीरकाठमाडौँ, भदौ २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको बारेमा सदनलाई जानकारी गराउन प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नेहुनुभएको हो । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी ...

धार्चेको काशीगाउँ स्वास्थ्य चौकी पुनःनिर्माण

गोरखा, भदौ २७ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको भवन पुनःनिर्माण सम्पन्न भएको छ । विनाशकारी गोरखा भुकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त स्वास्थ्य चौकीको छ कोठे पक्की भवन निर्माण सम्पन्न भएको ...

सूनको मूल्यमा झिनो गिरावट, चाँदीको मूल्य भने वृद्धि

फाइल तस्वीरकाठमाडौँ, भदौ २७ गते । नेपाली बजारमा आज सुन मूल्यमा झिनो गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सूनमा प्रतितोला एक सय रुपैयाँ सस्तो भएको छ । आज बिहीबार ...

प्रधानमन्त्री ओलीद्वारा सभापति देउवा र अध्यक्ष दाहालसँग छलफल

काठमाडौँ, भदौ २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा आज नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्नुभएको छ ...

सन्तानलाई आन्दोलनमा लगाउने बुवाआमाहरु परिवर्तनका संवाहक

काठमाडौँ, भदौ २७ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमाहरु परिवर्तनका संवाहक भएको बताउनुभएको छ । चन्द्रागिरी नगरपालिका १४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको ...

आज साँझ मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

फाइल तस्वीरकाठमाडौँ, भदौ २७ गते । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ साढे ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । आजको बैठकमा मन्त्रालयका केही सहसचिवहरुको सरुवा गर्ने ...

वडा कार्यालय भवन धमाधम निर्माण हुँदै

कञ्चनपुर, भदौ २७ गते । शुक्लाफाँटा नगरपालिका–४ को वडा कार्यालय भवन धमाधम निर्माण भइरहेको छ । बाह्रकोठे भवन एक करोड एक लाखको लागतमा निर्माण भइरहेकोे वडाध्यक्ष कमल ठकुल्लाले बताउनुभयो । हालसम्म ६० प्रतिशत बढी कार्य ...

आज संसदीय सुनुवाइ समितिसहित चारवटा समितिको बैठक बस्ने

फाइल तस्वीर ।काठमाडौं, भदौ २७ गते । सङघीय संसद्अन्तर्गत रहेका विभिन्न चार समितिहरुको बैठक आज बस्दै छ । संसद् सचिवालयले जनाएअनुसार आज बिहीार संसदीय सुनुवाइ समिति (संयुक्त), राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना ...