२३ असोज २०८१, बुधबार
भर्खरै
★   दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यकः प्रधानमन्त्री ओली ★   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण ★   बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै ★   खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान ★   बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति ★   बोलेरो दुर्घटना हुँदा १० जना घाइते, घाइते सबैको धादिङ अस्पतालमा उपचार हुँदै ★   पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो ★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव ★   आजको विनिमय दरः अमेरिकी डलरमा गिरावट, यूरोको भाउमा वृद्धि ★   मनसुनी वायुको सामान्य प्रभाव, मनसुन निरन्तर कमजोर बन्दै ★   पाक्न लागेको धान बाढीले ध्वस्त, किसानहरु चिन्तित ★   मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी ★   आश्विन शुक्ल षष्ठीः आज कात्यायनी देवीको पूजा आराधना गरिँदै ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   गण्डकीमा डेङ्गुले लियो सात जनाको ज्यान, डेङ्गुको सङ्क्रमण दर बढ्दै ★   विभिन्न राजमार्गका पाँच सडकखण्ड पूर्ण अवरुद्ध, आठ खण्डमा एकतर्फी सवारी आवागमन ★   बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते

समाचार

सूचना प्रविधि दशकअघि बढाउन भारतीय सहयोग महत्वपूर्ण छ: मन्त्री शर्मा

फाइल तस्वीरकाठमाडौँ, जेठ ३२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा मन्त्री ...

प्रतिनिधिसभामा खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

फाइल तस्वीरकाठमाडौँ, जेठ ३२ गते । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत गरिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा ...

‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भएको छः प्रधानमन्त्री दाहाल

फाइल तस्वीरकाठमाडौँ, जेठ ३२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताउनुभएको छ ...

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु

फाइल तस्वीरकाठमाडौँ, जेठ ३२ गते । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु भएको छ । आज अन्तर्राष्ट्रिय पर्यटन मेला कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ...

मुख्यमन्त्री कार्कीद्वारा फक्तालुङमा भएको घटनाप्रति दुःख व्यक्त

फाइल तस्वीरविराटनगर, जेठ ३२ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गए राति ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । फक्तालुङमा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो । घटनाबारे मुख्यमन्त्री कार्कीले ...

दुई जिल्लाको सिमानामा जडीबुटी अनुसन्धान केन्द्र बनाइने

फाइल तस्वीरबागलुङ, जेठ ३२ गते । जिल्लाको तमानखोला गाउँपालिकाको पर्यटकीयस्थल सोलेडाँडालाई जडीबुटी अनुसन्धान केन्द्र बनाइने भएको छ । समुद्री सतहदेखि दुई हजार सात सय मिटरको उचाइमा रहेको सोलेडाँडा म्याग्दी र बागलुङको सिमानामा पर्दछ । उच्च ...

राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने छ: मन्त्री यादव

फाइल तस्वीरचितवन, जेठ ३२ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएको भन्दै राम्रो काम ...

फिस्लिङ दुर्घटना अपडेट: उपचारका क्रममा चालकको मृत्यु

फाइल तस्वीरचितवन, जेठ ३२ गते । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रुबाहक ...

राष्ट्रिय ललितकला प्रदर्शनीः तीस हजार बढीले गरे अवलोकन

फाइल तस्वीरकाठमाडौँ, जेठ ३२ गते । गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । यही जेठ १५ गतेदेखि सुरु भएको प्रदर्शनीको ...

प्रधानमन्त्री दाहालद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

फाइल तस्वीरकाठमाडौँ, जेठ ३२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा सबस्टेसन उद्घाटन गर्नुभएको छ । नेपाल विद्युत् प्राधिकरणले आज हेटौँडामा आयोजना गरेको कार्यक्रममा उहाँले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा निर्मित सो सबस्टेसनको उद्घाटन ...