२७ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ ★   देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो योः सभामुख घिमिरे ★   ‘आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं’ ★   काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह ★   बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण ★   उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण ★   कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग ★   फिफाको नयाँ निर्णय स् सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने ★   क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि ★   सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छः प्रधानमन्त्री ओली ★   विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ ★   जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने ★   हुलाकी सडकले सुगम बन्यो नरैनापुर ★   थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान ★   सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छः सांसद महर्जन ★   तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै ★   बुद्धिसागरको कथामा चलचित्र निर्माण ★   आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुनः मन्त्री गुरुङ ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

समाचार

देशको खस्कँदो आर्थिक अवस्था, बैंक भने समृद्धिकै पथमा

संसारमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणले पछिल्लो समय नेपाल आर्थिक रुपमा थिलो थिलो बन्दै गएको छ । केही समय अघिमात्रै विश्व बैंकले यस वर्ष नेपालको आर्थिक वृद्धिदर १ दशमलबको हाराहारीमा रहने प्रक्षेपण गरेको छ ...

जसपाको सङ्घीय परिषदमा डा. भट्टराई

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका अध्यक्षमा पूर्वमाओवादी नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई उक्त पार्टीले सङ्घीय परिषद्को अध्यक्षमा चयन गरेको छ । उक्त पार्टीले समायोजन सहजीकरण कार्यदल तथा कार्यतालिका समेत तयार गरेको ...

कोभिड–१९ को महामारी बढ्दो, आज २१ जनाको मृत्यु

काठमाडौं– कोभिड–१९ भाइरस सङ्क्रमणका कारण आज देशभर २१ जनाले ज्यान गुमाएका छन् । यसै गरी पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणबाट कुल ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको ...

प्रधानमन्त्रीका विश्वास पात्र विरुद्ध तीन उजुरी

सरकारले अमेरिकाका लागि राजदूतका लागि सिफारिस गरिएका पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र डा. युवराज खतिवडाविरुद्ध तीनवटा उजुरी परेका छन् । लाभको पदमा घुमिरहने डा. खतिवडालगायत बेलायतको राजदूतका लागि सिफारिस गरिएका पूर्वमुख्य सचिव ...

कोरोना भाइरस सङ्क्रमण बढेको भन्दै परीक्षा स्थगित

लोकसेवा आयोगले यहि महिनाको दोस्रो साता अर्थात् कार्तिक १६ गतेदेखि लिने भनिएको लोकसेवा आयोगको परीक्षा स्थगित गरेको छ । कोरोना भाइरस सङ्क्रमणका विरामीहरुको सङ्ख्या सङ्घीय राजधानी काठमाडौंमात्र नभै देशनै प्रताडिक बनिरहेको र परीक्षा सञ्चालन गर्ने ...

लाचार सरकार, स्वास्थ्य सम्बन्धी संवैधानिक हकको उपहास

काठमाडौं– देश कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा परेको बेला आफ्नो पार्टीका सबै सांसद्हरुलाई दशैं भत्ता फिर्ता गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ । संसद् सचिवालयले दशैंखर्च सांसदहरुको बैंकमा जम्मा ...

नेकपा भित्रको विवाद भुसको आगो

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद एक पछि अर्को गर्दै चुलिएको छ । पार्टी अध्यक्ष समेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आफ्नो खेमाका बाहेक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ ...

चैतमा हुने भनिएको नेकपाको महाधिवेशनमा आशङ्का

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको साढे दुई वर्ष पुगिसक्दा पनि पार्टी संरचनाले पूर्णता पाउन सकेको छैन । नेकपाको गतिविधि मूलतः नौ सदस्यीय सचिवालयका नाममा बालुवाटारको चौघराभित्र मात्रै सीमित छ । आगामी चैत अन्तिम साता एकताको ...

साताको पहिलो दिन नै सुनको मूल्य वृद्धि

आज आइतबार सुनचाँदीको भाउ केहि मात्रामा बढेको छ । आज बजारमा छापावाल सुन तोलामा ८ सय रुपैंयाले र चाँदी ४० रुपैंयाले बढेको छ ।आजको बजारमूल्य अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ६ सय रुपैँया र ...

ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि ट्राफिक प्रहरी परिचालन

बडादशैं, तिहार तथा छठलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । ...