२८ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आजको मौसम पूर्वानुमानः पहाडी भू भागमा आंशिक बदली हुने ★   चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …. ★   गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण ★   दही र महीको माग बढ्दै ★   लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन ★   जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन सगरमाथा संवादः मन्त्री शाही ★   सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने ★   बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ ★   देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो योः सभामुख घिमिरे ★   ‘आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं’ ★   काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह ★   बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण ★   उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण ★   कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग ★   फिफाको नयाँ निर्णय स् सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने ★   क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि ★   सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छः प्रधानमन्त्री ओली ★   विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ

समाचार

भर्चुअल कक्षाको गोलचक्करमै बित्यो आधा शैक्षिक सत्र

कोरोना महामारीका कारण चालु शैक्षिक सत्रको आधाभन्दा बढी समय गुज्रिसक्दा पनि विद्यार्थीहरुले विद्यालय गएर औपचारिक रुपमा अध्ययन गर्ने वातावरण बन्न सकेको छैन । ...

मोरङमा एकैदिन ९ जनाको मृत्यु

कोरोना भाइरसको सङ्क्रमणका कारण मोरङमा आज एकैदिन ९ जनाको मृत्यु भएको छ । ...

आज कोरोनाको कारण १८ जनाको मृत्यु, २ हजार ५ सय ७१ जनामा नयाँ सङ्क्रमित

आज देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसकोे सङ्क्रमणबाट १८ जनाको मृत्यु भएको छ । आज ज्यान गुमाउनेको सङ्ख्यासँगै देशभर कोरोना भाइरसबाट मृत्युहुनेको कुल सङ्ख्या १ हजार १ सय २६ जना पुगेको छ । ...

एकताले पूर्णता नपाउँदै फुटको सङ्घारमा नेकपा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक द्वन्द्वको कारण पार्टी भित्रको विवाद पेचिलो बन्दै गएको छ भने नाममात्रको कार्यकारी अध्यक्षको पगरी गुथाईएका प्रचण्ड चेपुवामा परेका छन् । ...

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नै लेख्न संसदीय समितिको निर्देशन

संसदीय समितिले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ । ...

शिक्षण अस्पतालमा उपचाररत दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको निधन भएको छ । अस्पतालमा काठमाडौंका ४९ वर्षीय पुरुष र रामेछापका २० वर्षीय युवकको मृत्यु भएको छ । ...

महासचिव पौडेल कहिले खुमलटार त कहिले बालुवाटार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको सङ्घारमा पुगेर अड्किएको छ । दुई अध्यक्षबीचको संवाद लगभग टुटेको अवस्थामा पुगेको छ । ...

सुनको मूल्य उकालो लाग्दै

सुनचाँदी व्यवसायीका अनुसार आज बजारमा छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । ...

आज २ हजार ८ सय १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, २१ को मृत्यु

आज मुलुकभरका विभिन्न प्रयोगशालाहरुमा गरिएको पीसीआर परीक्षण गर्दा २ हजार ८ सय १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टिभएको छ । ...

नेपालगञ्ज म्याराथनका विजेतालाई ओलम्पिकमा सहभागी हुने अवसर

आगामी मङ्सिर ६ गते नेपालगञ्जमा हुने छैठौँ ‘धारा नेपालगञ्ज म्याराथन’ का विजेताले नेपालको तर्फबाट ओलम्पिकका लागि छनौट हुने अवसर पाउने भएका छन् । ...