०५ असार २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, असार ४ गते । सङ्घीय संसद् अन्तर्गत रहेको राष्ट्रियसभाको आजको बैठक सकिएको छ । राष्ट्रियसभाको अर्को बैठक असार ९ गते आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी आजको बैठक सकिएको हो । आज ...
०५ असार २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, असार ४ गते । प्रतिनिधिसभाको बैठक जारी छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेटमाथिको छलफल चलिरहेको छ । प्रतिपक्ष दलका सांसद्हरुले विनियोजित बजेटमाथि छलफल गर्दै असन्तुष्टिसमेत व्यक्त गर्नुभएको छ । ...
०५ असार २०८१, मङ्गलबार
फाइल तस्वीरबाग्मती, असार ४ गते । बाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको महत्व र आवश्यकतालाई जनतासमक्ष लैजान नसक्दा प्रदेशसभाप्रति गलत भाष्य निर्माण भइरहेको बताउनुभयो । संसदीय पत्रकार मञ्च कोशी प्रदेशको अन्तरप्रदेश अध्ययन भ्रमण टोलीसँग आज ...
०५ असार २०८१, मङ्गलबार
फाइल तस्वीर संसदीय विशेष छानविन समितिको बैठक । काठमाडौँ, असार ४ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद् सूर्यबहादुर थापाको संयोजकत्वमा सहकारीको रकम हिनामिना र अपचलन सम्बन्धमा अध्ययन गर्न गठित संसदीय विशेष छानविन समितिको बैठक ...
०५ असार २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, असार ४ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका नवनियुक्त समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप एस पुरीलाई बधाई तथा शुभकामना दिनुभएको छ । उद्योगमन्त्री ...
०५ असार २०८१, मङ्गलबार
प्रतिनिधिसभाको बैठकमा बोल्दे सांसद प्रदीप पौडेल । काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद् प्रदीप पौडेलले विगतका सरकार र मन्त्रीहरुका कारणले वर्तमान व्यवस्थामाथि नकारात्मक टिकाटिप्पणी भइरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको आज मङ्गलबार बसेको ...
०५ असार २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, असार ४ गते । पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने भएको छ । कोषको गुरुयोजनाका स्वीकृत अवधारणात्मक गुरुयोजनाअनुसार नेपाल सरकारको वि सं २०६९ भदौको ...
०५ असार २०८१, मङ्गलबार
फाइल तस्वीरकैलाली, असार ४ गते । कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा सात अर्ब ३२ करोड १४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म उक्त राजस्व ...
०५ असार २०८१, मङ्गलबार
फाइल तस्वीरधनुषा, असार ४ गते । जनकपुरधाममा मैथिली भाषा, साहित्य तथा संस्कृतिको उत्थानमा क्रियाशील मैथिली विकास कोषको सङ्ग्रहालयसहित भवन निर्माण अन्तिम चरणमा पुगेको छ । जनकपुरधामको सीताकुण्डको जग्गा भाडामा लिएर उक्त भवन निर्माण गरिएको हो ...
०५ असार २०८१, मङ्गलबार
फाइल तस्वीरझापा, असार ४ गते । अविरल वर्षाका कारण माईखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबालीलाई नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बाढीले झापा गाउँपालिका–२ ...