०६ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त हुँदै ★   धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार ★   सडक कालोपत्र हुन थालेपछि किसानलाई कृषि उपज बजारसम्म पुर्याउन सहज ★   पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग ★   प्रविधिमैत्री बन्दै कामपाका विद्यालय ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक ★   सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका ★   पर्यटन प्रवद्र्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छः विज्ञहरु ★   सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय ★   आजको मौसमः यी तीन प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना ★   सञ्चारिकाको अध्यक्षमा पन्थी ★   एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय ★   प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, दुई सय ५७ घाइते ★   तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन ★   निजामती विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल ★   सञ्चारिका अग्रणी सम्मान पत्रकारद्वय अधिकारी र लोहनीलाई ★   नेपाल–संयुक्त अधिराज्यबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे ★   बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो ★   देश विकासमा मतभेद नराखौँः प्रधानमन्त्री ओली

समाचार

नेपाली स्ट्राइकर बिमल मगर गम्भीर घाइते

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तिमगर बन्द्र प्रशिक्षणका क्रममा गम्भीर घाइते भएका छन् । ...

ओमानले लगाायो अन्तर्राष्ट्रिय उडान र स्थल मागर्मा रोक

नयाँ र बढी सङ्क्रामक प्रजातीको कोरोना भाइरस फैलिरहेको भन्दै ओमानले सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई उडान एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । ...

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध कांग्रेसले आन्दोलन गर्ने

पार्टी कार्यलय सानेपामा बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । ...

थपिए ७ सय २२ जना कोरोना सङ्क्रमित, तीन जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ५४ हजार ५ सय १४ जना पुगेको छ । ...

उपाध्यक्ष गौतम र गृहमन्त्री बादल आफूसँग रहेको अध्यक्ष प्रचण्डको दावी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दाहाल–नेपाल पक्षीय नेताहरुले आफ्नो पक्षमा दुई तिहाइभन्दा बढी केन्द्रीय सदस्य रहेका कारण आफ्नो बैठक आधिकारिक रहेको बताएका छन् । ...

सुनको चाँदीको मूल्यमा सामान्य गिरावट

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३ सय रुपैँयाले घटेको छ । ...

अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही

काठमाडौं– विभाजनको सङ्घारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधरको बबरमहल स्थित कार्की बैंकेटमा भएको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनुशासनको कारबाही गर्ने विषय पनि कार्यसूचीमा राखेको छ । ...

नेकपा सांसदहरुद्धारा सर्वोच्चमा रिट

संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधिसभाका सदस्यहरु रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । ...

उपाध्यक्ष गौतम र गृहमन्त्री बादलबीच गोप्य भेटवार्ता

सत्तारुढ दल नेकपाका ओली र दाहाल—नेपाल दुवै पक्षतिर जान अन्कनाइरहेका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनकै निवास भैँसेपाटी पुगेका छन् । ...

केन्द्रीय कमिटी पुनर्गठन सम्बन्धी पत्र निर्वाचन आयोगमा पु¥याइयो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको पत्र निर्वाचन आयोगमा पु¥याएको छ । ...