०१ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘महाधिवेशन टार्न खोज्ने काम आत्मघाती’ ★   विशेष अदालतको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा ★   ‘नयाँ वर्षसँगै लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुनेछ’ ★   पूर्वराजा शाहद्वारा नयाँ वर्षको शुभकामना व्यक्त ★   आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ ★   जनता खुसी र सुखी भएमात्र राज्य बलियो हुन्छः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी ★   समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भएर अघि बढौँः अध्यक्ष दाहाल ★   नयाँ वर्षमा बाँकी सबै ऐन कानुन निर्माण हुने छन्ः राष्ट्रियसभा अध्यक्ष दाहाल ★   उद्यमशीलताको प्रवर्द्धन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारः सभामुख घिमिरे ★   समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छः प्रधानमन्त्री ओली ★   वीरगञ्ज महानगर क्षेत्रको ‘कर्फ्यू’ हटाइयो ★   सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउनुपर्ने छः उपराष्ट्रपति यादव ★   सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्तः राष्ट्रपति पौडेल ★   आजदेखि नववर्ष २०८२ प्रारम्भ ★   नगरकोट भ्रमण वर्ष भोलिदेखि ★   हात नभएको योसिद्य उठाइयो, साँझ ५५ हात लामो योसिद्यः ठड्याइँदै ★   मुख्यमन्त्री पाण्डेद्वारा पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड ★   रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश ★   बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो ★   युक्रेनको सुमीमा रुसी आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु, ८३ घाइते

समाचार

अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही

काठमाडौं– विभाजनको सङ्घारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधरको बबरमहल स्थित कार्की बैंकेटमा भएको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनुशासनको कारबाही गर्ने विषय पनि कार्यसूचीमा राखेको छ । ...

नेकपा सांसदहरुद्धारा सर्वोच्चमा रिट

संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधिसभाका सदस्यहरु रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । ...

उपाध्यक्ष गौतम र गृहमन्त्री बादलबीच गोप्य भेटवार्ता

सत्तारुढ दल नेकपाका ओली र दाहाल—नेपाल दुवै पक्षतिर जान अन्कनाइरहेका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनकै निवास भैँसेपाटी पुगेका छन् । ...

केन्द्रीय कमिटी पुनर्गठन सम्बन्धी पत्र निर्वाचन आयोगमा पु¥याइयो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको पत्र निर्वाचन आयोगमा पु¥याएको छ । ...

संसद विघटन गर्ने अधिकार प्रधानमन्त्री र राष्ट्रपतिलाई नभएको सांसदहरुको निष्कर्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको संसद भवन बानेश्वरमा बसेको बैठकले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको निष्कर्ष निकालदै तत्काल संसद्को अधिवेशन बोलाउन माग गरेका छन् । ...

महिलाको क्रिकेटको राष्ट्रिय प्रतियोगिता पुष ११ गतेदेखि दाङमा हुने

महिलाको क्रिकेटको राष्ट्रिय प्रतियोगिता पुष ११ गतेदेखि गर्ने भएको छ । महिला क्रिकेटको प्रतियोगिता सम्पन्न भए पछि पुरुषको क्रिकेट प्रतियोगिता हुने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ । ...

प्रधानमन्त्री ओलीद्वारा राष्ट्र नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै पाँच वर्षका लागि जनादेश प्राप्त सरकारलाई घेराबन्दीमा पारेकोले ताजा जनादेशका लागि संसद् भङ्ग गर्नु परेको जिकिर गर्नु भएको छ । ...

निर्वाचन आयोग पुग्यो कारवाहीको जानकारी

काठमाडौं– पार्टीको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएको छ । हिजो पुस ५ गते बसेको पार्टी स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारवाही गर्न सिफारिस ...

एनएमबी बैंकले १६.२० प्रतिशत लाभांश दिने

काठमाडौं– एनएमबी बैंकले आफ्नो शेयरधनीहरुलाई १६.२० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

संसद् भवनमा ओली इतर सांसदहरुको बैठक बस्दै

फुटको घोषणाहुन मात्र बाँकी रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहका निर्वतमान सांसदहरुको बैठक नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद् भवनको लोत्से हलमा सुरुभएको छ नेकपा नेतृ पूर्णकुमारी सुवेदीले जानकारी दिनुभएको ...