२६ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह ★   नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला ★   थाङ्का/पौभा विशेष चित्रकला प्रदर्शनी सुरु ★   मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत ★   नेपालमा देखिएका समस्याहरुको एकमुष्ट उत्तर हो सुशासनको प्रत्याभूति ★   पाणिनिको तपोभूमिलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड ★   स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन ★   डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन ★   चिनियाँ सामानमा १०४% कर लगाउने ट्रम्पको घोषणा ★   वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला ★   अछामको आगलागी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने ★   बुढानिलकण्ठ नगरपालिका र डोल्पाका दुई पालिकाबीच शैक्षिक साझेदारी ★   खेलकुद क्षेत्रको विकासमा सक्दो सहयोग हुनेछः मुख्यमन्त्री लामा ★   झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा ★   ‘समृद्धि’उन्मुख काभ्रे–डाँडापारिको मुहार फेरियो ★   चट्याङ लागेर एकजनाको मृत्यु ★   नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार, कारोबार रकम चार अर्ब ४८ करोड ★   संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’ ★   पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली ★   अब ‘लोडसेडिङ’ हुँदैनः मन्त्री खड्का

समाचार

ओलीपक्षद्वारा सचिवालय बैठक बहिस्कार, पार्टी फुट्ने सङ्केत

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को बैठक केहीबेर पछि धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्दै छ । ...

दालमा कालो छ है, सबैले प्रतिवाद गरौं– डा. भट्टराई

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयप्रति प्रतिवाद गर्न जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आह्वान गर्नु भएको छ । ...

तिहारलक्षित फूल बजार

झिलिमिलि र सप्तरङ्गीको विशेष पर्व, नेपालीहरुको दोस्रो महान् चाड तिहार अर्को साता सुरु हुँदैछ । तिहार भन्ने बित्तिकै दाजुभाइ–दिदीबहिनीसँगको रमाइलो र अविष्मरणीय भेटघाट, झिलिमिली बत्ती, मीठा–मीठा सेलरोटीका परिकार र गुर्धौली, सयपत्री र मखमली फूलहरुले शरद ...

भारतीय उच्चअधिकारीको भ्रमण र भू–राजनीति

नेपाल र भारतमासमेत कोरोना भाइरस सङ्क्रमणको महामारी फैलिरहेको बेला यसरी नरवणे नेपाल आउनुको अर्थ विभिन्न कोणबाट हेर्न थालिएको छ । ...

विद्यालयका पाठ्यपुस्तकहरु गोदाममै थन्किए

यस वर्षको शैक्षिक सत्रमा बिक्रीवितरण गर्न प्रकाशित गरिएका विद्यालयका पाठ्यपुस्तक गोदाममै थन्किएका छन् । ...

कुनै एक समूहलाई राष्ट्रपतिको साथ गलतः डा. रावल

सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य डा. भीम रावलले पार्टीमा देखिएको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलिरहेको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । ...

आइसीयूको अभावमा ज्यान गुमाउँदै सर्वसाधारण जनता

शिक्षण अस्पताल महाराजगञ्जमा लेखा अधिकृतका पदमा कार्यरत राजाराम इटनीले उपचार नपाएर ज्यान गुमाएका छन् । धादिङ घर भएका राजाराम दसैंमा श्रीमतीका साथ गाउँको घर पुगेका थिए । ...

नेकपाभित्र चर्को विवाद, अध्यक्षद्धयबीच खिचातानी

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढ्दै जाँदा पूर्व एमाले र पूर्व माओवादीबीच ध्रुवीकरणको पहल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका केही नेताहरु यस्तो ध्रुवीकरणमा सक्रिय भएका छन् । ...

अमेरिकी चुनाव मतगणनाप्रति ट्रम्पका समर्थकको आक्रोश

अमेरिका सम्पन्न हुन गैरहेको राष्ट्रपतीय निर्वाचनको अन्तिम मतपरिणामको नतिजा नआउँदै अमेरिकी राष्ट्रपति रोनाल्ड ट्रम्पका समर्थकहरुले एरिजोना राज्यको मतगणता स्थल बाहिर प्रदर्शन गरेका छन् । ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ – सुनचाँदी बजारमा छापावाल सुनको मूल्यमा हिजोको तुलनामा सामान्य गिरावट आएको छ । ...