२६ फागुन २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   धवलागिरिमा एक सय पाँच योजना कार्यान्वयनमा ★   मुलुकले बिर्सनै नहुने ऐतिहासिक पात्र: सरदार रुद्रराज ★   ‘सूचनाले सत्य र वास्तविकताको नजिक पुर्‍याउँछ’ ★   बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह ★   जलविद्युत् आयोजनालाई रघुगङ्गावासीको ३१ बुँदे माग ★   परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान ★   प्रधानमन्त्री कप क्रिकेटः पुलिस क्लबद्वारा लुम्बिनीसामु २५० रनको लक्ष्य ★   आलु थन्क्याउन व्यस्त पाल्पाका किसान ★   प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र ★   कालीगण्डकी करिडोरः बादरजुङ र काभ्रेभिरको यात्रा सहज ★   ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु ★   मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यसवर्ष ढिलो फूल फुल्दा… ★   न्यायाधीशले विवेकपूर्ण तरिकाले न्यायपर्ने गरी निर्णय गर्नुपर्छः प्रधानन्यायाधीश राउत ★   प्रधानमन्त्री कप क्रिकेटः आर्मीले दियो बागमतीलाई २६३ रनको लक्ष्य ★   सरकार सञ्चालनमा कुनै समस्या छैनः सभापति देउवा ★   महिलालाई समानुपातिक निर्वाचन क्षेत्र आरक्षण गर्नुपर्छः राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटा ★   पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल ★   जलवायु न्यायको विषय अन्तरराष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छः राष्ट्रपति पौडेल ★   आजदेखि एघारौँ नेपाल भूगर्भ सम्मेलन ★   बटुवालाई प्यास मेटाउन मुस्किल, हराए सार्वजनिक धारा

समाचार

रोकिएका परीक्षा सञ्चालन गर्न सरकारको सहमति

सरकारले गत असारबाट सञ्चालन गरेको वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थी प्रभाव तथा पहुँचका बारेमा अझसम्म पनि ठोस अध्ययन गर्न सकेको छैन । यस विषयलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन दुई पटकसम्म निर्देशिका र विद्यालय शिक्षा सम्बन्धी आकस्मिक ...

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या उच्च

विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट दुई लाख १० हजार ९ सय भन्दा बढीको ज्यान गएको छ ।विश्वभर संक्रमितको संख्या तीन करोड ५८ लाख ६ हजार भन्दा बढीे छ । अहिलेसम्म विश्वभर १० ...

वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या घट्दै

अघिल्लो आव २०७५/७६ मा भन्दा गत आव २०७६/७७ मा मानव–वन्यजन्तु द्वन्द्व घटेको तथ्याङ्कले देखाएको छ । निकुञ्जको जनावरबाट हुने क्षति घटेसँगै राहत रकमसमेत घटेको तथ्याङ्कले देखाएको छ चालू आव २०७७/७८ को तीन महिनामा चितवन निकुञ्जबाट ...

राष्ट्र बैंकले नयाँ नोट दिने सम्भावना कम

हरेक वर्ष दशैं अगाडि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष विगतको जसरी नयाँ नोट बाँड्न नसकिने बताएको छ । दशैं नजिकिएसँगै नयाँ नोट पाइन्छ कि पाइँदैन भन्ने सर्वसाधारणमा चासो बढेको छ ...

प्रदेशको नाम लुम्बिनी प्रदेश र राजधानी दाङको देउखुरी

हिजो मात्रै प्रदेशसभामा प्रदेशको नाम र राजधानीका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद्हरुले सभाहलमा नारावाजी गर्दै व्यापक तोडफोड गर्दै अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेका थिए । अब दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको ...

कोभिड–१९ बाट सङक्रमित हुनेको सङ्ख्या ९० हजार ८ सय १४ पुग्यो

आज सङ्क्रमित भएका मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ७ सय ८३, ललितपुरका १ सय १८, तथा भक्तपुरका १ सय १६ जनामा सङ्क्रमण पुष्टि ...

के सरकारका मन्त्रीहरु परिर्वतन गर्दैमा जनताको आकाङ्क्षा पुरा हुन्छ त ?

सरकार प्रतिको जनआक्रोस चुलिरहेको बेला देशमा सु–शासन र जनताको आवश्यकतालाई सम्बोधन गर्न सरकार चुकेको अवस्थामा मन्त्रीमण्डल पुनर्गठनले केही अर्थ राख्न सक्ने छैन । पात्र फेरिए पनि प्रवृत्ति उही नै हुनेछ । सरकारमाथि लागेको कालो धब्बा ...

एकैदिन दुई गैँडा मृतावस्थामा

मृत गैँडाको प्रकृति हेर्दा गैँडा एक आपसमा जुँधेर बिरामी भई मरेको हुनसक्ने अनुमान गरिएको छ ।पछाडिको खुट्टा भाँचिएको अवस्थामा भेटिएको गैँडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्जले जनाएको छ । निकुञ्जमा चालु आर्थिक वर्षको ...

देशभर थप २ हजार ४ सय ४० जना नयाँ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या ...

कांग्रेस सभासदद्वारा प्रदेशसभामा तोडफोड र नाराबाजी

प्रदेश नं. ५ को प्रदेशसभामा स्थायी राजधानी तोक्न सरकारले पेश गरेको प्रस्तावप्रति प्रतिपक्षी दल कांग्रेसका सभासदहरुले विरोधगर्दै टेबुल कुर्सी तोडफोड गर्री प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । बैठक शुरु भएलगत्तै कांग्रेस र जनता समाजवादी दलका ...