११ फागुन २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : पहिलो हाफमा नेपाल र म्यानमाको खेल बराबरी ★   तालिबानले निलम्बन हटाएपछि अफगान महिला रेडियो स्टेसनले प्रसारण पुनः सुरु गर्ने ★   सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई प्रधानन्त्रीको आग्रह ★   अवैध पोल्ट्रीजन्य पदार्थ भित्रिएको भन्दै ध्यानाकर्षण ★   सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब ★   प्रकृति संरक्षणमा सेनाः बाघ र गैंडाको सङ्ख्या दोब्बर ★   नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन ★   ‘केपी ओली कप च्याम्पियनसिप’ शुभारम्भ ★   तापमान वृद्धि गर्ने रसायन नियन्त्रण गर्न ‘मोन्ट्रियल किगाली’ संशोधनः वनमन्त्री शाही ★   अत्यधिक रक्तस्राव भएपछि एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार ★   अमेरिकी सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनुपर्ने ★   इजरायली आक्रमणमा मारिएका हिजबुल्लाह नेताको बेरूतमा भएको अन्त्येष्टिमा दशौं हजार सहभागी ★   इजरायलद्वारा प्यालेस्टिनी कैदीको रिहाइमा ढिलाइ ★   राष्ट्रियसभा बैठकमा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण ★   प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   सबैको रोजाइ बन्दै कुञ्जपार्क ★   मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान ★   नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम ११ अर्ब ५४ करोड ★   स्वदेशमा नै रोजगारी सृजना गर्नुपर्नेमा जोड ★   ‘फेरि राजा बन्ने चाहना त्याग्नुस्, निर्वाचनमार्फत नेता बन्नुस्’

समाचार

ओलीको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलन आवश्यक ःनागरिक समाज

मानव अधिकारवादी कृष्ण पहाडीले प्रतिनिधिसभा विघटनको अवैधानिक एवं प्रतिगामी कदमविरुद्ध नागरिक समाजसँग गरेको अन्तरक्रियात्मक कार्यक्रममा नेकपा दाहाल–नेपाल समूहले पनि भुल स्वीकार गर्नुपर्ने बताएका छन् । ...

देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ६३ हजार ६ सय ५ पुग्यो

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...

राजीनामा दिएर भए पनि प्रधानमन्त्रीले पार्टी जोगाउनुपर्थ्यो ः वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजीनामा दिएर भएपनि प्रधानमन्त्रीले पार्टी एकता जोगाउनुपर्नेमा संसद भङ्ग गरेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका छन् । ...

सर्लाहीमा सेवाग्राहीसँग घुस लिएका मालपोतका नायव सुब्बा र लेखापढी व्यावसायी पक्राउ

काठमाडौं – सर्लाहीमा सेवाग्राहीसँग घुस लिएका दुईजनालाई अख्यितारको टोलीले नियन्त्रणमा लिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले मालपोत कार्यालय हरिवनका नायव सुब्बा बेदनिधि बराल र लेखापढी व्यवसायी हरिवन नगरपालिका वडा नं. ...

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले चोरीको मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । ...

अमेरिकामा भएको हिङ्साको क्रममा ४ जनाको मृत्यु

वासिङ्टन डीसी प्रहरीले अमेरिकामा भएको हिङ्साको क्रममा ४ जनाको मृत्यु भएको जानकारी दिएको छ । प्रहरीका अनुसार यी चारजनामध्ये एक महिलाको मृत्यु प्रहरीको गोली लागेको कारण भएको हो भने अन्य तीनजनाको ‘मेडिकल इमर्जेन्सी’ का कारण ...

वीरगञ्जमा १ सय १४ किलो चरेश सहित रबिन तामाङ पक्राउ

मकवानपुरको पालुङबाट वीरगञ्ज आएको ना ६ ख ५६४३ नम्बरको कन्टेनरबाट चरेश बरामद गरिएको प्रदेश –२ प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले बताएका छन् । ...

घरको रेलिङ्ग हाल्ने क्रममा खसेर एकजनाको मृत्यु

रेलिङ्ग हाल्ने क्रममा खसेका ४० वर्षका कार्कीलाई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो । अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ...

विद्युत आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन प्राधिकरण क्रियाशील

-उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट छिनछिनमा विद्युतीय लाइन जाने (ट्रिपिङ)को समस्या घट्दै गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ...

सुनको मूल्य ह्वात्तै घट्यो

सुनको मूल्यमा सामान्य गिरावट आएको छ । छापावाला सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । ...