२४ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रतिनिधिसभाको आजको बैठकः वित्त आयोगको वार्षिक प्रतिवेदन पेस ★   आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत खर्च हुने अनुमान ★   स्केटिङ खेललाई विद्यालयस्तरसम्म पु¥याउन सम्झौता ★   प्रदेशसभा बैठकः मुख्यमन्त्रीद्वारा प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन प्रस्तुत ★   अध्यादेशले आर्थिक गतिविधि बढ्छः सांसदहरु ★   पुँवालेको बिरुवा हुर्केकोमा अधिराजकुमार एड्वर्डद्वारा खुशी व्यक्त ★   संसद्मा विचाराधीन विधेयक फिर्ता समेत नलिई किन ल्याइयो अध्यादेश ? ★   बेलायती अधिराजकुमार र अधिराजकुमारी पोखरामा ★   सभापति देउवाद्वारा डा बुढाथोकीको निधनप्रति दुःख व्यक्त ★   सभापति देउवाद्वारा डा बुढाथोकीको निधनप्रति दुःख व्यक्त ★   सहकारी ठगी प्रकरण लामिछानेको मुद्दामा रु ५४ लाख धरौटी माग ★   अध्यादेशबाट शासन गर्ने क्रम रोकिनुपर्छः सांसद पुन ★   मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको होः सांसद पन्त ★   पार्टीको विधि र पद्धतिबाहिर गएर सामाजिक सञ्जालमा टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन ★   निजी क्षेत्रलाई आर्थिक विकासको इञ्जिन बनाइनुपर्छः सांसद डा महत ★   एचपिभी खोपबाट वञ्चित हुन नदिन सबैको सहयोग आवश्यकः स्वास्थ्यमन्त्री पौडेल ★   ‘काठमाडौँ विश्वविद्यालयका विवाद अन्त्य नगरिए शैक्षिक गुणस्तरमा असर पर्नसक्छ’ ★   विकासका लागि विज्ञान र प्रविधि आवश्यकः उपप्रधानमन्त्री सिंह ★   कमला खोलाको दोहन रोक्न मुख्यमन्त्री सिंहद्वारा छापा ★   अर्जुन ट्रफीः बैतडीसँग काठमाडौँ पराजित

समाचार

सरकारको एकलौटी निर्णयले नेकपामा विवाद उत्पन्न

सरकारले एकलौटी तवरले राजदूतलगायत महत्वपूर्ण नियुक्तिहरु गरेको भन्दै सत्तारुढ नेकपामा पुनः असन्तुष्टि बढ्ने संकेत देखिएको छ । महत्वपूर्ण राजनीतिक नियुक्तिहरु पार्टीको सल्लाह र सुझावका आधारमा गर्ने पार्टी बैठकको निर्णय भएपनि त्यसलाई वेवास्ता गर्दै सरकारले राजदूत ...

युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गर्ने निर्णय

बिहीबार बिहान बसेको मन्त्रिपरिाष बैठकले परारष्ट्र सचिव वैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । मुख्य सचिवबाट राजीनामा दिएका लोक दर्शन रेग्मीलाई भने बेलायतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको एक मन्त्री जानकारी ...

जबरजस्ती करणी गर्नेलाई मृत्युदण्डको कानुन बनाउने माग

नेपालमा मृत्युदण्डको कानुन बनाउन हुने कि नहुने भन्‍ने विषयमा चर्को बहस सुरु भएको छ । बलात्कारीलाई संविधान संशोधन गरेर मृत्युदण्ड दिनुपर्ने पक्षमा महिला सांसदहरुबीच आपसी छलफल भएको हो । ...

सात जनाको मृत्यु, १ हजार ५ सय ५९ जनामा सङ्क्रमण पुष्टि

मुलुकभर आज १२ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ५९ जनामा कोरोना भाइसरको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९ सय २ जना ...

प्रयोगशालाको अनुमति खारेज गर्ने चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी शुल्क लिएको भन्दै आठ वटा प्रयोगशालालाई तत्काल शुल्क घटाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए अनुसार उपत्यकाका विभिन्न आठ वटा प्रयोगशालाले तोकेको ...

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

बाँकेमा कोरोना संक्रमित महिलाको बुधबार मृत्यु भएको छ । नेपालगन्ज की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा दिउँसो २ बजेर १५ मिनेटमा मृत्यु भएको हो । ...

अशोक लेलैण्डका सवारी खरिदमा एनएमबि बैंकले सहुलियतपूर्ण कर्जा दिने

आइएमई गु्रपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंक बीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट चिफ विजनेश अफिसर सुदेश उपाध्याय र आइएमई मोटर्सका नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका ...

गुटमा गिजडिएको नेपालको राजनीति

सङ्घात्मक राज्य प्रणालीमा रुपान्तरण भएसँगै आर्थिक समृद्धिको ढोका खुल्ने अपेक्षा गरिएको थियो । वि.स. २०६२/०६३ को जनआन्दोलन पछि देशमा स्थायी शान्ति र विकासको गतिले फड्को मार्ने आम जनतामा भरोसा थियो । दश वर्षको दौरानमा राजनीतिक ...

विकल्प सहितको प्रस्ताव मन्त्रिपरिषदमा

कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, ...

साराप्रति अक्रोशित पिता सैफ अलि खान

बलिउड चर्चितअभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानसँग जोडिएको ड्रग्स मामिलामा नार्कोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले २० जनालाई पक्राउ गरेको छ । एनसीबीले शनिबार अनुसन्धानको सिलसिलामा अभिनेत्री दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरसँग सोधपुछ ...