२१ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नेपालगञ्जमा ‘ट्राफिक लाइट’को नियम लागू ★   ‘सामुदायिक विद्यालयमा सुधारको परिणाम देखिन थालेको छ’ : मन्त्री सिंह ★   एकीकृत समाजवादीले केन्द्रीय बोलायो कमिटी बैठक ★   सूर्यविनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता ★   टक्सारको सरस्वती गुफा ओझेलमा ★   स्थानीय उत्पादनलाई बजारीकरण तथा प्रवर्द्धन गर्दै ‘रामपुर नगरपालिका’ ★   काङ्ग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु ★   पाथीभरा केबलकार विवादः एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित ★   युवालाई स्वदेशमै राख्न रोजगारी सुनिश्चित गरिनुपर्छः सांसद मङ्गलप्रसाद गुप्ता ★   मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु ★   काठमाडौँका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने ★   नेपाली बजारमा सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? ★   वन्यजन्तुबाट भएको क्षतिको राहतको आशमा गुल्मीका किसान ★   दुष्कर्मको अन्धकार हटोस: प्रधानमन्त्री ओली ★   जनताको खुसीलाई ध्यान दिएर काम गर्नुपर्छः सांसद थनैत ★   नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै ★   राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण ★   प्रदेश सरकार देखिने र अनुभव गर्न सकिने सेवा प्रदान गर्न सफलः मुख्यमन्त्री आचार्य ★   सङ्घीय संसद्को राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै ★   सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाई पोसाक वितरण

समाचार

कांग्रेस विवाद पेचिलो बन्दै, पौडेल पक्षका २७ केन्द्रीय सदस्यको विरोधपत्र दर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टी भित्रको विवाद पेचिलो बन्दै गएको छ । सभापति शेरबहादुर देउवाले विधानलाई मिचेर आगामी १४ औं महाधिवेशनबाट जसरी पनि नेतृत्व अत्याउने रणनीतिमा लागेको भन्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाले ...

सहमति नजुट्दा मन्त्रिमण्डल पुनर्गठनमा ढिलाई

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा सहमति जुट्न नसक्दा पार्टी भित्रको विवाद कायमै रहेको छ । दुवै अध्यक्ष आ–आफ्नै अडानमा रहँदा मन्त्रिमण्डल ...

सक्रिय कोरोना संक्रमितको संख्या बढ्दो, उपत्यका उच्च जोखिममा

काठमाडौं– कोरोना भाइसरको सङ्क्रमका कारण आज १० जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा एक हजार पाँच सय १३ जनामा संक्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर ...

चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना

काठमाडौँ– कोरोना महामारीसँगै नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले सुरक्षा योजना तयार पारेको छ ।मोरङ प्रहरी प्रमुख सन्तोस खड्काका अनुसार दशैं–तिहारमा हुन सक्ने सम्भावित घटना, आपराधिक क्रियाकलापका गतिविधिलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा योजना ...

दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको पुष्टि

नारकोटिक्स कन्ट्रोल ब्यूरोले नायिकाहरु दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको बताएको छ । भारतीय मिडियाका अनुसार, सोधपुछका क्रममा तीन नायिकाको मोबाइल जफत गरिएको थियो । तर, उनिहरुको फोन ...

बालुवा झिक्ने क्रममा पुरिएर मृत्यु

वालिङ– बालुवा झिक्ने क्रममा पुरिएर स्याङ्जाको वालिङमा मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेका छन् । ...

धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।मोरङको सुनवर्षी नगरपालिका ७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको हो ।विराटनगरस्थित नोवेल शिक्षण अस्पतालको ...

साँफे–मार्तडी सडक सञ्चालनमा कठिनाई

धनगढी – विगत तीन महिनादेखि अवरुद्ध रहेको बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडक दसैँ सुरु हुन अब १७ दिन मात्रै बाँकी रहँदा पनि सञ्चालनमा आउने कुनै सुरसार छैन ।सडकका विभिन्न ठाँउमा गएका पहिरो र पुल बगाएपछि ...

उपत्यकाभित्र जोर बिजोर प्रणालीमा कडाई

काठमाडौं । उपत्यकाको मुख्य–मुख्य चोकमा कार्यालय समयमा सवारी जाम हुन थालेपछि जोर बिजोर प्रणालीलाई थप कडाइ गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी महाशाखा प्रतिवद्ध रहेको छ । ...

बैंगलोरद्वारा मुम्बइ किङ्स पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग अन्तर्गत आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ ।टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । २ ...