२३ पुष २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एमाले केन्द्रीय कमिटी बैठकः समयानुकूल संविधान संशोधन हुनुपर्ने माग ★   सिजाङ भूकम्पबाट क्षतिप्रति पूर्वप्रधामन्त्री दाहालद्वारा दुःख व्यक्त ★   विदेशमा आर्जित पुँजी स्वदेशमा परिचालन गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड ★   पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली ★   समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित :अध्यक्ष दाहाल ★   ‘संवैधानिक व्यवस्थाअनुसार प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाइनुपर्छ’ ★   सभापति देउवा र अध्यक्ष लिङ्देनबीच भेट ★   बार अध्यक्षको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश ★   पौडेलको अध्यक्षतामा प्रेस सेन्टर राससमा नयाँ कार्यसमिति ★   प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान ★   माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले पेस गर्नुभएको राजनीतिक प्रस्ताव सर्वसम्मत रुपमा पारित ★   ‘नेपाल र चीनबीचको सम्बन्ध सधैँ सौहार्द्रपूर्ण छ’ ★   पर्यटकीयस्थल घोडेपानीमा हिमपात ★   कलाकारले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन् ★   नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि, कारोबार रकम पाँच अर्ब ३८ करोड ★   मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु ★   नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने ★   तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त ★   बागमती कार्ययोजना प्रकृतिमैत्री रुपमा अघि बढ्छः उपप्रधानमन्त्री सिंह ★   सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण

समाचार

नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय बैठक बस्दै

नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । ...

प्रस्तावित तीनैजना राजदूतहरुको सुनुवाई मिति तय

प्रस्तावित तीन राजदूतहरुको संसदीय सुनुवाई कात्तिक २७ गते हुने भएको छ । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि सरकारले प्रस्ताव गरेको राजदूतविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि संसदीय सुनुवाई समितिले सोमबार सुनुवाईको मिति तय गरेको हो ...

पार्टी भित्रको अन्तरविवादबारे टिप्पणी गर्न उपयुक्त नभएको

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्रको आन्तरिक विवादबारे सार्वजनिक रुपमा टिप्पणी नगर्ने बताउनु भएको छ । ...

पत्रकार त्रयद्वारा धनुषा जिल्ला अदालतमा मुद्दा दायर

धनुषा जिल्ला अदालतमा पत्रकार कुटपिटको अभियोगमा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहसहित दुई जना विरुद्ध मुद्दा दर्ता भएको छ । ...

नेपालमा ७७ दशमलव ७ प्रतिशतले कोरोना भाइरसलाई जितेर घर फिर्ता

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १४ लाख ५६ हजार ३ सय ६६ जनामा आर.टी.– पीसीआर परीक्षण गर्दा आजसम्ममा उक्त सङ्ख्यामा ...

कोरोना भाइरसका कारण आज २३ जनाको मृत्यु, मृतकको सङ्ख्या ९ सय ६० पुग्यो

आज देशभर २ हजार ८ सय २४ जनामा कोरोना भाइरस सङ्क्रमणका व्यक्तिहरु थपिएका छन् भने २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । ...

युरोपमा नेपालीहरु सङ्क्रमणको सिकार बन्दै

महामारीको रुपमा विश्वलाई गाँजेको कोरोना भाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै युरोपेली देशहरुमा रहेका नेपालीहरु पनि सङ्क्रमणको सिकार बन्दै गएका छन् । कतिपय देशहरुले कोरोना भाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै पुन लकडाउन गरेका छन् ...

पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नभार भने कम

मङ्सिर ९ गतेदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नभार भने कम हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले अघिल्ला वर्षको मोडेललाई अनुसरण गर्दै डेढ घन्टामा हल हुने ...

कर्णाली प्रदेशमा दबाबका कारण रोकियो मन्त्रिमण्डल पुनर्गठन

कर्णाली प्रदेशको सरकार र संसदीय दलमा देखिएको विवाद केही समयका लागि मन्थर भएजस्तो देखिएता पनि विवाद अझै कायम छ । उक्त प्रदेशको प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गर्दागर्दा ...

सरकारी अस्पतालमा पनि बिना धरौटी उपचार असम्भव

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्तिक २ गतेबाट लागु हुने गरीे सबै कोभिड अस्पताललाई कोरोना सङ्क्रमितको उपचार सःशुल्क गर्न निर्देशन दिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि आईसीयू र आइसोलेशनमा भर्ना भएका बिरामीको लागि शुल्क ...