२१ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी ★   ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु ★   नवनिर्वाचित सभामुख जोनसनलाई ट्रम्पको बधाइ ★   एन्फा यु–१६ फुटबलः फ्रेन्ड्स क्लब विजयी ★   प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ताथली धिमे खल विजयी ★   देशभक्त र प्रगतिशील एकजुट भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन्ः प्रधानमन्त्री ★   प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेस ★   आज देशभरका अधिकांश स्थानमा मौसम बदली ★   स्थानीय उत्पादनको बजारीकरण गर्न हाटबजार ★   ग्यास चुहिएर दुर्घटना हुँदा एकजना वृद्धाको मृत्यु ★   रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन ★   अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड ★   सार्वजनिक जग्गाको अतिक्रमण हटाइने ★   नेपालमा एम–पक्सको सर्तकता तथा निगरानी ★   गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली ★   सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले गिरावट ★   प्रतिकूल मौसमले हवाई उडान प्रभावित ★   सुनकोशीको पानी पाँचखालमा ★   सूर्योदय र सूर्यास्तहुँदाको आनन्द लिन सकिने कोरीडाँडा ★   ‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा

समाचार

मापदण्ड पुरा नगर्ने क्रसर उद्योगलाई कारवाही गर्न निर्देशन

सरकारले दर्ता नगरी सञ्चालन गरेका क्रसर उद्योगहरुलाई बन्द गर्ने भएको छ । ...

कोरोना भाइरसको सङ्क्रमणबाट आज २२ जनाको मृत्यु

आज पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...

सर्वोच्च अदालतद्वारा सरकारका नाममा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले संविधानत जिल्ला स्तरीय कार्यालयहरुलाई अधिकारविहीन बनाएको भएता पनि प्रमुख जिल्ला अधिकारमार्फत् जिल्लाको प्रशासन गरेको भन्दै के कारणले यस्तो गरिएको भनी कारण देखाउ आदेश जारी गरेको छ । ...

ओली पक्षको उपस्थिति विना अपरान्ह चार बजे सचिवालयको बैठक बस्दै

पार्टी कार्यालय धुम्बाराहीमा आज मङ्गलबार अपरान्ह ४ बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको औपचारिक बैठक बस्ने भएको छ । ...

तोलामै ३ हजार ४ सयले घट्यो सुनको मूल्य

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन प्रतितोला तीन हजार चार सय रुपैयाँल गिरावट आएको छ । ...

९ सय ७२ दशमलव ९५ प्रतिशत नाफा सहित अग्रस्थानमा कामना सेवा बैंक

बैंकले गत वर्ष १ करोड ८६ लाख ५१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । नाफा गत वर्षको भन्दा ९ सय ७२ दशमलव ९५ प्रतिशतले नाफा कमाउन सफल भएको छ । ...

मन्त्रिपरिषदद्धारा सरकारी अस्पतालमा कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय

ब्यापक जनआलोचना र बिरोध भएपछि आफुले गरेको गलत निर्णयबाट सर्वसाधारण जनताप्रति सरकार चुकेको छ । सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । ...

भर्चुअल कक्षाको गोलचक्करमै बित्यो आधा शैक्षिक सत्र

कोरोना महामारीका कारण चालु शैक्षिक सत्रको आधाभन्दा बढी समय गुज्रिसक्दा पनि विद्यार्थीहरुले विद्यालय गएर औपचारिक रुपमा अध्ययन गर्ने वातावरण बन्न सकेको छैन । ...

मोरङमा एकैदिन ९ जनाको मृत्यु

कोरोना भाइरसको सङ्क्रमणका कारण मोरङमा आज एकैदिन ९ जनाको मृत्यु भएको छ । ...

आज कोरोनाको कारण १८ जनाको मृत्यु, २ हजार ५ सय ७१ जनामा नयाँ सङ्क्रमित

आज देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसकोे सङ्क्रमणबाट १८ जनाको मृत्यु भएको छ । आज ज्यान गुमाउनेको सङ्ख्यासँगै देशभर कोरोना भाइरसबाट मृत्युहुनेको कुल सङ्ख्या १ हजार १ सय २६ जना पुगेको छ । ...