२० असोज २०८१, आइतबार
भर्खरै
★   गएराति परेको अविरल वर्षाले धानबालीमा क्षति ★   पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाई ★   अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु ★   फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत् मर्मत ★   राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ ग्रहण ★   व्यापारीको गुनासोः सोच जस्तो छैन व्यापार ★   नेप्से परिसूचकमा ५६ अङ्कको वृद्धि, छ अर्ब १३ करोड ★   बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावत गर्न समस्या ★   रामलीला संस्कृति संरक्षणका सारथी ★   महिमा र रौनकताबीचको दसैं र प्राकृतिक विपदमा जेलिएको राष्ट्रिय पर्व ★   तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन ★   बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल ★   शरद ऋृतुको रमणीय वातावरणले अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि ★   हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव ★   सर्वोच्चको प्रधानन्यायाधीशमा राउत आजै शपथ लिएर र पद बहाली गर्ने तयारी ★   सहाराविहीन बालबालिकाको आश्रयस्थल ‘दिदी घर’ ★   अठहत्तर लाखको लागतमा वडा कार्यालय भवन निर्माण ★   सडक माथिबाट ढुङ्गा खसेर लाग्दा गुडिरहेका २ वटा बसका पाँच जना यात्रु घाइते ★   रक्षक नै भक्षक भएपछि आयो ललितपुर र गोदावरीमा सङ्कट ★   श्रीलङ्कन एयरलायन्सको गैरजिम्मेवारीको पराकाष्ठा, लगेज काठमाडौंमा नै छोड्दा दुई दिनदेखि सयौं यात्रुको बिजोग

समाचार

भरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान

चितवन, असार १८ गते । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ । आज यहाँ एक कार्यक्रमको आयोजना गरी उहाँलाई नगद एक लाखसहित सम्मान गरिएको हो । उहाँलाई महानगरपालिका प्रमुख रेनु ...

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्न सर्वोच्चको आदेश

काठमाडौँ, असार १८ गते । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले आज रिटमाथिको सुनुवाइ गर्दै सरकारका नाममा उक्त ...

उतारचढावबीच नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले वृद्धि, चार अर्ब ५७ करोड

काठमाडौँ, असार १८ गते । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले बढेको छ । आज नेप्से परिसूचक दुई दशमलव २९ प्रतिशतले बढेर दुई हजार एक सय दशमलव ४३ ...

एमाले सचिवालय बैठक सुरु

काठमाडौँ, असार १८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरु भएको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । ...

‘गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’: विमलेन्द्र निधि

मोरङ, असार १८ गते । नेपाली काङ्ग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन काङ्ग्रेस र नेकपा (एमाले) ले सहकार्य गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार ...

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २१ गते

फाइल तस्वीर काठमाडौँ, असार १८ गते । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानसँग यही असार २१ गते सुनुवाइ हुनेगरी कार्यतालिका तय गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर ...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौँ, असार १८ गते । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालयमा आज अपराह्न भएको भेटमा प्रधानमन्त्री दाहालले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण ...

राजनीतिक स्थायित्वका लागि राष्ट्रिय सहमतिको सरकार : काङ्ग्रेस

काठमाडौँ, असार १८ गते । नेपाली काङ्ग्रेसले संविधानमा सामयिक संशोधन, राजनीतिक स्थायित्व र आर्थिक स्थिति सुधार गर्न नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग सत्ता समीकरणको सहमति गर्नुपरेको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज ...

काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलीका लागि तय

काठमाडौँ, असार १८ गते । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि असार १९ गते बुधबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने ...

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिनुहुने

काठमाडौँ, असार १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुहुने भएको छ । पछिल्लो राजनीतिक समीकरण विकास भएसँगै आज बिहान बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ...