३० कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि ★   स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा ★   परिवर्तनको आकाङ्क्षालाई सही दिशा प्रदान गर्न जनजागरणसभाः महासचिव पोखरेल ★   जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही ★   प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा ★   डिजिटल लाइसेन्स नियमनका लागि चार सयभन्दा बढी स्मार्ट फोन हस्तान्तरण ★   बैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी ★   भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक छः अध्यक्ष प्रचण्ड ★   कोप–२९ सम्मेलनः नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ★   रक्षामन्त्री राईद्वारा सगरमाथा क्षेत्रमा तैनाथ गुल्मको निरीक्षण ★   नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने ★   गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक ★   चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो ★   ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट ★   दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छः अध्यक्ष डा राउत ★   उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना ★   इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष दाहाल ★   एकैदिन ८३ जना शिक्षक शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान ★   सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामाः प्रधानमन्त्री ओली ★   रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा

समाचार

डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह

कोभिड– १९ को असामान्य अवस्थामा ‘चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु नै जनतालाई कसरी सुरक्षित राख्ने भनेर लागिरहँदा अनशन, धर्ना, हडताल सुहाउने विषय नभएकोले मन्त्री ज्ञवालीले डा. केसीलाई अनशन तोड्न भनेका हु्न् । यस्तो असामान्य वेला अनशन, धर्ना, ...

वामदेव मुद्दाको सुनुवाई नसकिएपछि मन्त्रिमण्डल विस्तारमा समेत ढिलाइ

प्रतिनिधिसभा चुनावमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा असोज १ गते राष्ट्रियसभा सदस्यमा मनोनित गरिएको थियो ।प्रतिनिधिसभाबाट पराजित भएको व्यक्ति राष्ट्रियसभामा मनोनितको कोटामा जानु संविधान, जनमत विपरीत भएको छ । लोकतान्त्रिक मूल्य ...

बलात्कारीका विरुद्ध कडा कानुनी कदम चाल्न माग

आम सञ्चार र सामाजिक सञ्जालमा आएका टिप्पणीहरुलाई हेर्दा गरिबी , बेरोजगार , अशिक्षा मात्र नभई अश्लिल चलचित्र र प्रोनोग्राफीलाई मुख्य आधार मान्नुपर्ने अवस्था सिर्जना भएको छ । मान्छेका असिमित इच्छा र आकाङ्क्षाले गर्दा अश्लिल कार्यतर्फ ...

विश्वविद्यालयले बल्ल पायो उपकुलपति

सरकारले तीनवटा विश्वविद्यालयमा रिक्त रहेको उपकुलपतिको नियुक्ति गरेको छ । विगत एक वर्षदेखि उपकुलपति विहीन नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. यादवप्रकाश लामिछाने, कृषि विश्वविद्यालयमा प्रा.डा. पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा प्रा.डा प्रेमनारायण अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको ...

वैज्ञानिक भन्छन् खोप आए पनि जनजीवन छिट्टै सामान्य नहुने

कोरोना भाइरसविरुद्धको खोप पत्ता लागि प्रयोगमा आइसकेको अवस्थामा पनि आउँदो वसन्तसम्ममा पनि जनजीवन सामान्य बन्न नसक्ने कुराको जानकारी नेतृत्वदायी वैज्ञानिकहरुको समूहले दिएको छ ।कोरोना भाइरस महामारीको एक मात्र अचूक औषधी अथवा विकल्पका रुपमा खोपलाई लिइए ...

कोभिड–१९ का कारण नेपालमा पहिलो पटक एक चिकित्सकको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण आज नेपालमा पहिलो पटक कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका एक चिकित्सकको मृत्यु भएको छ । चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । ...

भैरहवाको युनिभर्सल शिक्षण अस्पतालमा थप एकको मृत्यु

रुपन्देहीमा आज भाइरस संक्रमित थप एक जना ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।रुपन्देहीको सिद्धार्थनगर नपा–१ बेलहिया निवासी ति पुरुषको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा आज विहान ११ बजे मृत्यु भएको सूचना अधिकारी सुशिल गुरुङले नवसञ्चार ...

कहिले सुधार हुने निगम

देशकै एकमात्र राष्ट्रिय ध्वजा बाहक विमान कम्पनी नेपाल वायुसेवा निगम गतिहितको अवस्थामा पुगेको छ । छ दशकको लामो इतिहास बोकेको निगमको दुर्दशा हेर्दा टिठ लाग्दो छ । आन्तरिक उडान भर्ने जहाज छैन । ...

सरकारको एकलौटी निर्णयले नेकपामा विवाद उत्पन्न

सरकारले एकलौटी तवरले राजदूतलगायत महत्वपूर्ण नियुक्तिहरु गरेको भन्दै सत्तारुढ नेकपामा पुनः असन्तुष्टि बढ्ने संकेत देखिएको छ । महत्वपूर्ण राजनीतिक नियुक्तिहरु पार्टीको सल्लाह र सुझावका आधारमा गर्ने पार्टी बैठकको निर्णय भएपनि त्यसलाई वेवास्ता गर्दै सरकारले राजदूत ...

युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गर्ने निर्णय

बिहीबार बिहान बसेको मन्त्रिपरिाष बैठकले परारष्ट्र सचिव वैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । मुख्य सचिवबाट राजीनामा दिएका लोक दर्शन रेग्मीलाई भने बेलायतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको एक मन्त्री जानकारी ...