०४ साउन २०८१, शुक्रबार
वासिङ्टन,साउन ४ गते । पूर्व अमेरिकी राष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले बिहीबार भएको आक्रमणको वर्णन गर्दै आफू भगवानको कृपाले बाँचेको बताउनुभएको छ । पेन्सिलभेनियामा आयोजित चुनावी र्यालीमा गोली प्रहारबाट घाइते हुनुभएका ट्रम्पले ...
०४ साउन २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडाँ, साउन ४ गते । नेपालमा बढ्दो विपद् व्यवस्थापनको पूर्वतयारी र क्षति न्यूनीकरणलाई थप प्रभावकारी बनाउन सरोकार भएका निकायबीच समन्वय बढाउनुपर्नेमा जोड दिइएको छ । आज यहाँ आयोजित ‘विपद् फोकलपर्सन’ बैठकमा सहभागी वक्ताले विपद् ...
०४ साउन २०८१, शुक्रबार
काठमाडौँ, साउन ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाइ गर्नुभएको छ । ...
०४ साउन २०८१, शुक्रबार
फाइल तस्वीरझापा, साउन ४ गते । गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले ...
०४ साउन २०८१, शुक्रबार
फाइल तस्वीरपर्वत, साउन ४ गते । जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती जोखिममा परेको छ । तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको हो ...
०४ साउन २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, साउन ४ गते । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलले ...
०४ साउन २०८१, शुक्रबार
फाइल तस्वीरचितवन, साउन ४ गते । भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ । महानगरपालिका प्रमुख रेनु ...
०४ साउन २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, साउन ४ गते । स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको ...
०४ साउन २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, साउन ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताउनुभएको छ । आज नेपाल उद्योग परिसङ्घसँगका पदाधिकारीसँगको छलफलमा उहाँले आफू यसअघि ...
०४ साउन २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, साउन ४ गते । एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई)सँग नेपाल भिड्दै छ । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो २:१५ बजेदेखि सुरु हुने छ ...