१३ बैशाख २०७८, सोमबार
काठमाडौं — काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधनहरु बन्द गर्ने निर्णय गरेको छ । उपत्यकाका ३ वटैै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक र निजी यातायातहरु बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ...
१३ बैशाख २०७८, सोमबार
काठमाडौं–वीर अस्पतालको नयाँ भवनलाई कोभिडका बिरामीमात्र उपचार गर्ने गरी तयार पार्न काम अघि बढाइएको छ । अस्पतालका कोभिड संयोजक डाक्टर अच्युतराज कार्कीले अस्पतालको नयाँ सर्जिकल ब्लकमा कोभिडका मात्र बिरामी राख्ने गरी काम अघि बढाइएको जानकारी ...
१३ बैशाख २०७८, सोमबार
काठमाडौं — काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक आज बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने भएको छ । एक अधिकारीले भने, ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे छलफल ...
१३ बैशाख २०७८, सोमबार
काठमाडौं — सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश ...
१३ बैशाख २०७८, सोमबार
काठमाडौं — आइतबार ठूलो अङ्कले पहिरो गएको सेयर बजारमा आज पनि कारोबार खुलेसँगै ठूलो अङ्कको गिरावट देखिएको छ । साताको दोस्रो दिन आज कारोबार खुलेको २० मिनेटमा नै नेप्से परिसूचक ५५ अङ्कले घटेको छ । ...
१३ बैशाख २०७८, सोमबार
काठमाडौं — मास्क नलगाउनेहरूलाई राख्न प्रहरीले काठमाडौंका सडकहरुमा ‘होल्डिङ जोन’ बनाएको छ । कीर्तिपुरमा मात्रै १५ ठाउँमा यस्ता ठाउँहरु बनाइएका छन् । नयाँ बजार, पाँगा दोबाटोलगायत ठाउँमा होल्डिङ जोन बनाइएको हो ।समुदायक प्रहरी साझेदारी अन्तर्गत ...
१३ बैशाख २०७८, सोमबार
मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले बुधवारदेखि बारअनुसारको सेवा दिने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेका अवस्थामा सेवाग्राहीको बढी भीडभाड हुने भएकाले बारअनुसार सेवा दिने तयारी गरिएको कार्यालयले जनाएको छ । मालपोत कार्यालय धुलिखेलका निमित्त प्रमुख ...
१३ बैशाख २०७८, सोमबार
काठमाडौं — संस्थागत विद्यालयहरुको संस्था प्याब्सनले सरकारको निर्णय अक्षरस पालना गर्दै सबै परीक्षा स्थगित गरेको जानकारी दिएको छ । प्याब्सन अध्यक्ष टिका पुरीले सरकारको निर्णय अनुसार सबै परीक्षा स्थगित गर्न विद्यालयलाई सुचित गरेको बताएका छन् ...
१३ बैशाख २०७८, सोमबार
काठमाडौं — मन्त्रिपरिषदको नियमित बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ५ बजे बस्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार आजको बैठक कोरोना भाइरसको महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको ...
१३ बैशाख २०७८, सोमबार
जिल्ला स्वास्थ्य कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबारदेखि शुरु गरेको तपाईंको मास्क खै ? अभियानअन्तर्गत दमौलीमा सर्वसाधारणलाई मास्क वितरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले । कोभिडको जोखिम बढेपछि सचेतना जगाउन मास्क ...