०८ साउन २०८१, मङ्गलबार
काठमाडौँ, साउन ८ गते । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति सरकार सकारात्मक रहेको बताउनुभएको छ । आज मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहसहितको टोलीले गरेको भेटमा ...
०८ साउन २०८१, मङ्गलबार
काठमाडौँ, साउन ८ गते । प्रतिनिधिसभाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको उक्त ...
०८ साउन २०८१, मङ्गलबार
काठमाडौँ, साउन ८ गते । मुलुकको अर्थतन्त्रका देखिएका चुनौती र समाधानका उपायबारे अर्थमन्त्रालयका कर्मचारीहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ‘ब्रिफिङ’ गरेका छन् । मन्त्रालयले आज प्रेस नोट जारी गर्दै विभिन्न चुनौती पहिचान भएका र ती चुनौती समाधानका ...
०८ साउन २०८१, मङ्गलबार
काठमाडौँ, साउन ८ गते । प्रतिनिधिसभाले संसदीय सुनुवाइ र विषयगत समितिमा सदस्य थप र हेरफेर गरेको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राख्नुभएको सदस्यको नाम हेरफेरसम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको थियो । ...
०८ साउन २०८१, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ, साउन ८ गते । पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिँदा घुस खुवाउनु परेको सांसदको आरोपपछि शिक्षा मन्त्रालयले छानविन समिति गठन गरेको छ । जनता समाजवादीका सांसद वीरेन्द्र महतोले केही दिन अघि प्रतिनिधिसभा बैठकमै ...
०८ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरबाजुरा, साउन ८ गते । अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन् । लगातारको वर्षाले पटक–पटक अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–९ कारागार नजिकैको पहिरो रोक्न त्रिपालको सहारा लिइएको ...
०८ साउन २०८१, मङ्गलबार
फाइल तस्वीर: निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरिएका कृष्णमान प्रधान ।काठमाडौँ, साउन ८ गते । कृष्णमान प्रधानको संसदीय सुनुवाइ हुने भएको छ । गत असार २१ गते हुने भनिएकोमा अन्तिम समयमा आएर रोकिएको उक्त सुनुवाई भोलि ...
०८ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, साउन ८ गते । गृहमन्त्री रमेश लेखकले पूर्वभूमिसुधार सहायकमन्त्री रामचन्द्र रायको हत्यालाई प्रहरीले सूक्ष्म अध्ययन थालेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका ८० वर्षीय रायको हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ...
०८ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरवासिङ्टन डिसी, साउन ८ गते । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वार बन्न पर्याप्त समर्थन रहेको बताउनुभएको छ । “आफ्नो पार्टीबाट उम्मेद्वार बन्न आवश्यक समर्थन पाउँदा गौरवान्वित महसुस गरेको ...
०८ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरः भन्सार विभाग । काठमाडौँ, साउन ८ गते । नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको ...