२७ असोज २०८१, आइतबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

समाचार

नेपालमा थप ६ सय २३ जनामा कोरोना पुष्टि, ४ सय ८७ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ६ सय २१ पिसिआर परीक्षणका क्रममा २ सय ...

माओवादी केन्द्रले टुङ्गो लगाउन सकेन पदाधिकारी, भोलि पुन:बैठक बस्ने

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले आज पनि पदाधिकारीको टुङ्गो लगाउन सकेन । पार्टी मुख्यालयमा आज बिहान पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक विनानिष्कर्ष टुङ्गिएको हो । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका ...

कारागारका १६ कैदीबन्दीमा कोरोना पुष्टि

बैतडी– जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण ...

प्रचण्डद्वारा भ्रातृ सङ्गठन वाईसीएललाई शान्तिपूर्ण फौजका रूपमा काम गर्न निर्देशन

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ सङ्गठन वाईसीएललाई शान्तिपूर्ण फौजका रूपमा काम गर्न निर्देशन दिनुभएको छ । आज सभागृहमा आयोजित योङ कम्युनिस्ट लीग (वाईसीएल)को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएललाई शान्तिपूर्ण ...

नागरिकता विधेयकलाई सरकार र संसद्ले गम्भीर रूपमा लिएन: कानुनविद्

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा फिर्ता पठाइएको नागरिकता विधेयकबारे कानुनविद्हरूसँग छलफल गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बिहीबार शीतलनिवासमा संविधानविद्, कानुनविद् र सम्बन्धित सरोकारवाला पक्षहरूलाई बोलाएर छलफल गर्नुभएको हो । छलफलमा संविधानविद् डा. सुरेन्द्र भण्डारी, ...

एकैदिन कारवाहीमा परे ३ हजारभन्दा बढी सवारी चालक

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ६ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा बिहीबार कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ...

ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीर चितवन– चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखको ल्याती बिन्द्रासाईनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडि सवार काठमाडौँका ...

प्रतितोला ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कति छ बजार भाउ ?

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँमा ...

वाईसीएलको राष्ट्रिय भेला आजबाट सुरु, प्रचण्डद्वारा उद्घाटन गरिने

काठमाडौं – माओवादी केन्द्रको युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालको दोस्रो राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ । भेलाको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभागृहमा अहिले ...

प्रधानमन्त्री देउवाद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा ...