०९ भदौ २०७९, बिहिबार
डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुङ्गामा हिजो साँझ ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन् ...
०९ भदौ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे बस्न लागेको हो । बैठकमा आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडबारे टुङ्गो ...
०९ भदौ २०७९, बिहिबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले अवैध रुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने जनाएको छ । ‘यो अभियानको रुपमा सञ्चालन गर्ने हो, कामपाको ३२ वटै वडामा अवैध ...
०८ भदौ २०७९, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १ हजार ८ सय ६ जनामा पीसीआर विधिबाट तथा २ हजार ...
०८ भदौ २०७९, बुधबार
काठमाडौं – नुवाकोटमा चार हजार पाँच सय ३७ मतदाता थप भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ३७ हजार चार सय ३४ मतदाताले मताधिकार प्राप्त गरेका थिए । स्थानीय तहको ...
०८ भदौ २०७९, बुधबार
काठमाडौं – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइदिएको छ । नेविसङ्घ त्रिविले परीक्षामा प्रश्नपत्र दोहोरिएको विषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइ दिएको हो ...
०८ भदौ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – काठमाडौँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई– मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका ...
०८ भदौ २०७९, बुधबार
चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्ने बाहेक केपी शर्मा ओलीले अरू काम नगरेको आरोप लगाउनुभएको छ । चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उहाँले आफूलाई ओलीले चितवनमा असफल ...
०८ भदौ २०७९, बुधबार
काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार सेयर बजारमा एकल अङ्कको सामान्य सुधार भएको छ । सेयर बजार परिसूचक नेप्से २ दशमलव ८७ अङ्क (० दशमलव१४ प्रतिशत) ले वृद्धि भएर २०५७ दशमलव ८५ अङ्कमा ...
०८ भदौ २०७९, बुधबार
बाँके – बाँकेमा आगामी असोज पहिलो सातादेखि वडाबाट राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नेपालगञ्जमा आयोजना गरेको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियानसम्बन्धी समन्वय बैठकमा विभागका ...