१२ असोज २०८१, शनिबार
भर्खरै
★   जी–७७ र चीनलाई परराष्ट्रमन्त्री डा राणाको आग्रह ★   बाढीपहिरो अपडेट : काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ जनाको मृत्यु (नामावलीसहित) ★   पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित ★   बाढीपहिरो अपडेट : विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता ★   बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपति पौडेलको चिन्ता ★   चलिरहेका सबै परीक्षा स्थगित गर्ने आपत्कालीन समन्वयात्मक बैठकको निर्णय ★   विपद् प्रतियकार्यमा तदारुकताका साथ जुट्न सुरक्षा निकायलाई मुख्यमन्त्री सिंहको आग्रह ★   काठमाडौँ उपत्यकामा बाढीपहिरोबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा ★   परापूर्वकालदेखि मनाइने हरिशङ्कर यात्राको मुख्य कार्यक्रम आजदेखि सुरु ★   पानीको बहावले खतराको तह पार गरेपछि कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द ★   बेरुतस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा इजरायली आक्रमण ★   आप्रवासी बोकेको डुङ्गा दुर्घटना, कम्तिमा नौ जनाको मृत्यु, ४८ बेपत्ता ★   सन्दर्भ विश्वपर्यटन दिवस : पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई ★   युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता ★   बाढी–पहिरोका कारण देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता, एक हजारभन्दा बढीको उद्धार ★   बाढीले काभ्रेपलाञ्चोकको खानीखोलाका आठ घर बगायो ★   माथिल्लो मनाङमा हिमपात ★   बाढीपहिरोको प्रकोपः काभ्रेमा बाढी–पहिरोका कारण चारको मृत्यु, १० बेपत्ता, राजमार्ग अवरुद्ध ★   बाढीपहिरोको वितण्डताः देशभर यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द ★   पहिरोले तामाकोशी जलविद्युत् आयोजनाका संरचनामा क्षति

समाचार

सप्ताहव्यापी अभियानमा ७१ हजार नौ सय पशुलाई खोप

बागमती, भदौ १ गते । लम्पी स्कीन विरुद्धको सप्ताहव्यापी खोप कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा ७१ हजार नौ सयबढी पुशमा खोप लगाइएको छ । प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत साउन २४ गतेदेखि ३२ गतेसम्म ...

गर्पाछेडाको लोभलाग्दो सुन्दरता, पाहुनाका लागि ‘गोठ स्टे’

म्याग्दी, भदौ १ गते । पहाडको टुप्पोमा भिरालो पाखा । जता हेरे पनि कार्पेट बिछ्याएझै देखिने हरियाली । पाखामा फुलेका रंगी बिरंगी फुल । तल हेर्दा देखिने हरियाली जंगल र फेदीको फाँट । वरपर देखिने ...

बेनीमा परम्परागत ‘वर्षे नाच’को रौनकता

बेनी, भदौ १ गते । सदरमुकाम बेनीमा परम्परागत ‘वर्षे नाच’को रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै देखाउन थालिएको परम्परागत वर्षे नाचलाई नेवार समुदायको अगुवाइमा निरन्तरता दिइँदै आइएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि सुरु ...

‘खाद्य, ऊर्जा र जलवायु सङ्कटबाट पार पाउन सामूहिक प्रयास अपरिहार्य’

काठमाडौँ, भदौ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तन, स्रोत र साधनको बुद्धिमत्तापूर्ण प्रयोगबाट अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्रका जनताको हित सुनिश्चित गर्नका साथै आपसी साझेदारी र सहकार्यबाट समुज्ज्वल भविष्य निर्माण गर्न सकिने बताउनुभएको ...

बनेपास्थित गोसाइँस्थान : तीर्थाटनसँग जोडिएको धार्मिक गन्तव्य

काभ्रेपलाञ्चोक, भदौ १ गते । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थानमा साउन शुक्ल पूर्णिमाको दिन अर्थात् जनैपूर्णिमा/रक्षाबन्धनका अवसरमा मेला लाग्छ । गोसाइँस्थानमा जिल्ला तथा छिमेकका विभिन्न जिल्लाबाट आएकाले अघिल्लो दिनदेखिनै जात्रामा सामेल हुने तयारी गर्छन् । विशेषगरी मेलाको ...

भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो : अध्यक्ष दाहाल

काठमाडौँ, भदौ १ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकको समापनपछि पार्टी झन् एकताबद्ध भएको स्पष्ट पार्नुभएको छ । पोष्टबहादुर बोगटीको नवौँ स्मृति दिवसका अवसरमा आज केन्द्रीय कार्यालय ...

उद्योगमन्त्रीद्वारा हेटौंडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन

मकवानपुर, भदौ १ गते । उद्योगमन्त्री दामोदर भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न सङ्घीय सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ । ...

रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा

तस्वीरमा खुम्बुको बाढी । काठमाडौँ, भदौ १ गते । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका ...

खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

तस्वीरमा सोलुखुम्बुको थामे खोलामा आएको बाढी ।सोलुखुम्बु, भदौ १ गते । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो ...

पहिरोले धानबालीसहितको खेत बगाएपछि कृषक चिन्तित

फाइल तस्वीर खोटाङ, भदौ १ गते । पहिरोले धानबालीसहित खेत बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषक चिन्तित भएका छन् । गत साउन १६ र १७ गतेको वर्षापछि पहिरोले खाल्लेमा धानबालीसहित खेत बगाएको थियो । ...