१२ असोज २०८१, शनिबार
भर्खरै
★   त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो ★   नागढुङ्गाको नागमन्दिरमा पहिरो, काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध ★   निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ★   आजको मौसमः बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना ★   द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली ★   उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा ★   दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात ★   काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध ★   ‘समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार’: मुख्यमन्त्री काकी ★   आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु ★   ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन ★   निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने ★   राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल ★   विश्व पर्यटन दिवसका अवसरमा विभिन्न संस्था र व्यक्ति सम्मानित ★   आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी ★   पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्नुहुने पक्का पक्की ★   नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने ★   पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छः महासचिव पोखरेल ★   उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह ★   चाडपर्व सुरक्षा कार्ययोजनाः काठमाडौँमा तीन हजार सात सय प्रहरी खटिने

समाचार

माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक भोलिदेखि

फाइल तस्वीरः स्थायी समितिको बैठक ।काठमाडौँ, भदौ ४ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भोलिदेखि प्रदेशस्तरीय परामर्श समितिको बैठकको थालनी गर्नेभएको छ । अघिल्लो साता सम्पन्न पार्टीको स्थायी समिति बैठकले प्रदेशस्तरीय ...

अध्यक्ष दाहालद्वारा अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडिलाई बिदाई

काठमाडौँ, भाद्र ४ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडिलाई बिदाई गर्नुभएको छ । उहाँहरूलाई मंगलबार ९आज० ...

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

तुलसीपुर, भदौ ४ गते । लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १बजे बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट ...

काँक्रोखेतीबाट मनग्य आम्दानी गर्दै रमेश

इलाम, भदौ ४ गते । सूर्योदय नगरपालिका–१२ का रमेश गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रोखेती गर्नुभयो । “याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यसवर्ष राम्रैगरी काँक्रा बिक्री भए”, उहाँले भन्नुभयो, “झापाको चारआली र ...

साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’मा रहेको श्रीलङ्का र बङ्गलादेशबीचको खेल आज हुँदै

फाइल तस्वीरकाठमाडौँ, भदौ ४ गते । राजधानीमा जारी साफ यू–२० च्याम्पियनसिप–२०२४ फुटबल प्रतियोगिता अन्तर्गत आज समूह ए मा रहेका चिरपरिचित प्रतिद्वन्द्वी श्रीलङ्का र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ मा रहेका यी दुई टिमबीचको खेल ...

निजामती प्रशासन किसानकै छोराछोरीको भरमा, दरखास्त दिनेमध्ये झण्डै ४ लाखका अभिभावक किसान

काठमाडौँ, साउन ४ गते । निजामती सेवामा प्रवेश गर्न चाहनेमा सबैभन्दा बढी किसानका छोराछोरीहरू रहेको पाइएको छ । यसै गरी निजामतीमा प्रवेश गरिसकेकामध्ये पनि धेरैजसो किसानकै छोराछोरीहरू रहेको विभिन्न अध्ययन र लोकसेवा आयोगको प्रतिवेदनले समेत ...

दुर्घटनामा परी सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधन

फाइल तस्वीर सिमकोट, भदौ ४ गते । सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको छ । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा ...

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

फाइल तस्वीर त्रिवेणी, भदौ ४ गते । बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बौदिकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक ...

सामूहिक भक्तिगान गर्दै मिथिलामा झुला पर्व मनाइयो

महोत्तरी, भदौ ४ गते । साउन शुक्ल त्रितीयादेखि पूर्णिमासम्म चल्ने झुला पर्व सम्पन्न भएको छ । १३ दिने सो पर्व विष्णु लक्ष्मीको भक्ति गर्दै मठमन्दिरमा सामूहिक रूपमा मनाइन्छ । विष्णु लक्ष्मीका अवतार मानिने राम–सीता र ...

रास्वपाको केन्द्रीय समितिको बैठक भोलि बस्ने

फाइल तस्वीरकाठमाडौँ, भदौ ४ गते । प्रतिनिधिसभाको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । भोलि बुधबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको रास्वपाले जनाएको ...