१९ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रमा–कृष्ण साहित्य सम्मान समालोचक चुडामणि बन्धुलाई ★   सार्वजनिक नीतिसहित दुईवटा समितिको बैठक आज बस्दै ★   अध्यादेशबाट ऐन जारी नगरेसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने चेतावनी ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   राजसंस्था फर्काउँछु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै होः सांसद पूर्णबहादुर घर्ती ★   आज विश्व ‘अटिजम’ जागरुकता दिवस ★   यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी ★   भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर ★   चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे ★   प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै ★   हिउँदे अविधेशनबाट पाँच विधेयक पारित ★   जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका ★   ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’: अर्थमन्त्री पौडेल ★   एमाले कार्यवाहक अध्यक्षमा पोखरेल ★   राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम पाँच अर्ब ७९ करोड ★   नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने ★   प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण ★   प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणः द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास

धर्म /संस्कृति

समाजलाई स्वधर्मनिष्ठ र मर्यादित बनाउने उद्देश्य पुराणवाचकलाई प्रमाणपत्र दिइने

फाइल तस्वीर काठमाडौँ, माघ ९ गते । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गरिने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र ...

पुस्तौदेखि चल्दै आएको वरघर प्रथा

तस्वीरमा वरघर (भलमन्सा) छनोट सुरू गर्दै थारु समुदाय ।कञ्चनपुर, माघ ४ गते । यहाँका थारू गाउँमा वरघर (भलमन्सा) छनोट सुरू भएको छ । माघीमा खानपानसँगै नाचगान सकेर थारू समुदाय गाउँको अगुवाइ गर्ने वरघरको छनोट गर्न ...

संस्कृति जोगाउँदै भल्कोटवासी, अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’

तस्वीरमा सयौँ वर्षदेखि चलिआएको ‘पुतली नाच’बागलुङ, माघ ४ गते । निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै ...

देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला

फाइल तस्वीरतनहुँ, माघ १ गते । माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको देवघाट क्षेत्र विकास समितिले जनाएको हो । आज माघे सङ्क्रान्ति ...

मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक

माघे सङ्क्रान्ति पर्व उल्लासपूर्वक मनाइरहेको तस्वीर । म्याग्दी, माघ १ गते । म्याग्दी जिल्लामा बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे सङ्क्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन् । आज माघ १ गतेको दिनलाई माघे सङ्क्रान्ति पर्वरुपमा ...

देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु

चितवन, पुस २९ गते । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती, महेश सन्यास ...

पौष शुक्ल पूर्णिमाः एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू

काठमाडौँ, पुस २९ गते । मनोकाङ्क्षा पूरा गर्ने कामनाले उपत्यकाको पूर्वीभेगमा एक महिने कठोर माधवनारायण व्रत सुरू भएको छ । शालीनदीमा बिहानैदेखि व्रतालु एवं भक्तजनको भीड लागेको छ । स्वस्थानी व्रत र साँखु शालिनदी मेला ...

पौष शुक्ल पूर्णिमाः स्वस्थानी व्रतकथा आजदेखि सुरु

काठमाडौँ, पुस २९ गते । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा ...

थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने

काठमाडौँ, पुस २७ गते । थारू समुदायले यही पुस २९ गते र माघ १ गते काठमाडौँको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ । टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल ...

रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको अभावमा नासिने सम्भावना

तस्वीरमा वाल्मीकि आश्रमनवलपरासी, पुस २५ गते । चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम संरक्षणको अभावमा ओझेलमा परेको छ । रामायणकालीनस्थलका रूपमा परिचित आश्रम विकास र संरक्षणका लागि ठोस पहल नहुँला ओझेलमा परेको हो । ...