१७ असोज २०८२, शुक्रबार
भक्तपुर, असोज १७ गते । बडादसैँँको दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेता घोडा जात्रा सम्पन्न भएको छ । बडादसैँको मध्यरातमा ऐतिहासिक एवं धार्मिक सांस्कृतिक महत्वको यो जात्रालाई खड्ग जात्रा ...
१६ असोज २०८२, बिहिबार
मोरङ, असोज १६ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी, २०८२का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज ...
१६ असोज २०८२, बिहिबार
भक्तपुर, असोज १६ गते । तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष विजयदशमीको दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु गरिने नवदुर्गा देवगण जात्रा तथा मन्दिर ...
१६ असोज २०८२, बिहिबार
महोत्तरी, असोज १६ गते । मधेसको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव हुँदैछ । महोत्तरीको मटिहानीमा आज विजयादशमीका दिन रावण वध उत्सव मनाइने भएको हो । श्रीराम मिथिलाका ज्वाइँ हुनुभएको र यहाँकी छोरी ...
१६ असोज २०८२, बिहिबार
टीकापुर, असोज १६ गते । कैलालीका विद्यार्थीहरू दसैँतिहार बिदालाई सिर्जनशील बनाउने तयारीमा छन् । लामो समय हुने बिदामा कक्षामा हुने औपचारिक सिकाइ बन्द भए पनि अनौपचारिक सिकाइका लागि सिर्जनशील काममा लाग्ने उनीहरूको योजना छ । ...
१५ असोज २०८२, बुधबार
भक्तपुर, असोज १५ गते । यहाँको प्रसिद्ध तलेजु मन्दिरमा जीवितदेवी मानिने एकान्तकुमारीसहित ११ गण कुमारीको पूजा गरिएको छ । हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन कुमारी जात्राका साथ एकान्तकुमारी र गणकुमारीको पूजा गर्ने प्रचलनअनुरुप तलेजुमा ...
१५ असोज २०८२, बुधबार
महोत्तरी, असोज १५ गते । मधेस प्रदेशको महोत्तरीसहितका जिल्लामा शारदीय नवरात्र ९बडादसैँ० पर्वको अवसरमा देवी दुर्गाको ‘खोइँछ’ ९पोल्टा० भरिँदैछ । पूmलपातीका दिनको सन्ध्या आरतीसँगै देवीको ‘खोइँछ’ भर्नेक्रम सुरु भएको हो । आआफ्नो भाकलअनुसार शक्तिपिठ, मन्दिर ...
१५ असोज २०८२, बुधबार
भक्तपुर, असोज १४ गते । भक्तपुरको ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र तलेजु भवानीको मन्दिर आज बिहानैबाट दर्शनका लागि खुल्ला गरिएको छ । हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सबैका लागि खुल्ला गरिन्छ । महानवमीका ...
१५ असोज २०८२, बुधबार
काठमाडौँ, असोज १४ गते । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । ...
१४ असोज २०८२, मङ्गलबार
भक्तपुर, असोज १४ गते । भक्तपुरका नेवार समुदायका युवा पुस्ता दसैँमा परम्परागत बाजा बजाउँदै संस्कृति संरक्षणमा सक्रिय भएका छन् । घटस्थापनादेखि यहाँ लाग्ने नौराते अर्थात नवरात्री मेलामा युवायुवतीको समूहले धिमेलगायतका बाजा बजाउँदै आ–आफ्नो टोलबाट मन्दिर ...