०६ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, दुई सय ५७ घाइते ★   तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन ★   निजामती विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल ★   सञ्चारिका अग्रणी सम्मान पत्रकारद्वय अधिकारी र लोहनीलाई ★   नेपाल–संयुक्त अधिराज्यबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे ★   बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो ★   देश विकासमा मतभेद नराखौँः प्रधानमन्त्री ओली ★   गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक ★   ‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’ ★   सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा वर्तमान सरकारः प्रधानमन्त्री ओली ★   सन्दर्भ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा ★   न्युयोर्कमा मिथिला हेरिटेज कार्यशाला ★   कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने ★   किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी ★   सात हजार हजार डलर चोर्दा गुम्यो ८४ हजार डलरको पेन्सन ★   हमास गाजा युद्ध अन्त्य गर्ने कैदी आदान–प्रदान सम्झौताका लागि तयार ★   जापानसँगको व्यापार सम्झौताप्रति ’अत्यन्त आशावादी’: जापानका लागि अमेरिकी राजदूत ★   रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन् ★   पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने ★   संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक

धर्म /संस्कृति

महिमा र रौनकताबीचको दसैं र प्राकृतिक विपदमा जेलिएको राष्ट्रिय पर्व

शरद् ऋृतुमा आएको एकाएकको अविरल भेलले राष्ट्रका गहना फुटबल सिक्दै गरेका बालखेलाडीहरुको ज्यान लियो, परिवारको खुशी खोज्नकै लागि दसैंको मुखमा वैदेशिक रोजगारमा विदेश पलायन हुनकै लागि सङ्घीय राजधानी काठमाडौं छिर्दै गरेका युवाको पाखुरी बिलायो । ...

गीत र नृत्यमा पौराणिक विष झल्कने ‘पुर्खौली’

म्याग्दी, असोज २० गते । ‘आकाशैको मुलीमा तारा भुइँमा खस्योसरस्वती गुरुज्यू शिरैमा चढाउला…..’ रघुगङ्गा गाउँपालिका–५ झिँका ६८ वर्षीय देवानसिंह थजालीले सोरठीको भाकामा तिमीलाई शिरमा राखेर आएका हामीलाई रक्षा गरिदिनुहोस् सरस्वती माता भन्ने भावलाई गीतबाट प्रस्तुत ...

वडादशैं पर्वः आज नवरात्रका चौथो दिन, कुष्माण्डाको पूजाआराधना गरिँदै

फाइल तस्वीरकाठमाडौँ, असोज २० गते । नवरात्रको आज आइतबार चौथो दिन । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । सोही अनुसार सबैका दसैँघर वा पूजा ...

नवरात्रको आज तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौँ, असोज १९ गते । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । ...

अनिष्टको भयले जमराबिना नै दसैँ मनाउने अनौठो परम्परा

माझी समुदायको बस्ती बागलुङ, असोज १८ गते । हिन्दूहरूको महान् पर्व बडादसैँको पहिलो दिन आज घरघरमा जमरा राखी घटस्थापना गरिएको छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा ...

दसैँसँगै मिथिलाञ्चलको घरआँगनमा झिझियाको लोकभाका गुञ्जिन थाल्यो

मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया सांस्कृतिक कार्यक्रम ।धनुषा, असोज १८ गते । “तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा बालक तोहर किछियो ने जनैछौं हो…” दसैँ सुरु भएसँगै ...

नवरात्रको आज दोस्रो दिन : विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

फाइल तस्वीरकाठमाडौँ, असोज १८ गते । नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको आज दसैँघर वा पूजा कोठामा विधिपूर्वक पूजाआराधना हुने गर्दछ । नवरात्रको पहिलो दिन ...

हनुमानढोकास्थित दसैँ घरमा जमरा राखियो

काठमाडौँ, असोज १७ गते । दुर्गा पक्षको पहिलो दिन हनुमानढोका दरबारस्थित दसैँ घरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान ९ः१६ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रको दसैँ घरमा ...

देशका विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको घुईंचो

फाइल तस्वीरकाठमाडौँ, असोज १७ गते । बडा दशैंको पहिलो दिन आज घटस्थापन । देशभरका शक्तिपीठहरुमा भक्तजनहरुको भिड लागेको छ । काठमाडौँको महाँङ्काल, शोभाभगवती, भद्रकाली, सङ्कटा, दक्षिणकाली लगायत देशका विभिन्न शक्तिपीठहरुमा पूजा आराधना र दर्शन गर्न ...

आश्विन शुक्ल प्रतिपदा: नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

काठमाडौँ, असोज १७ गते । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं सुरु भएको छ । आज बिहीबारदेखि यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादशैंको आज पहिलो ...