०७ घन्टा अगाडि
धनकुटा, मङ्सिर ६ गते । अरुणै कोशी,तमोरै कोशी बग्दछ सलल,हा है बग्दछ सलल ।दिसदिस (देशदेश)को माइती, चारथुम चेली,बेल फोरी बियाँ, भेटघाट इहाँ (यहाँ),निधारको छेरी (आँखीभौँ) सम्झिँदै खेरी,वढाङ्मी मेला, पूर्णेझैँ झलल।।। यो वढाङ्मी (पापनी) नाचमा गाइन्ने ...
३० कार्तिक २०८१, शुक्रबार
महोत्तरी, कात्तिक ३० गते । महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने पर्वका रूपमा मनाइने सामाचखेवा आज समापन हुँदैछ। कार्तिक शुक्ल पञ्चमीका दिन सुरु भएको यो पर्व पूर्णिमामा समापन गरिने परम्परा छ ...
२९ कार्तिक २०८१, बिहिबार
जनकपुर, कात्तिक २९ गते। विश्व हिन्दू परिषद् नेपाल जनकपुरधामको नेतृत्वमा नागरिक समाजसहितको सहभागितामा मङ्सिर १ गते भारतको अयोध्या तिलक लैजाने निर्णय भएको छ । विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहको अध्यक्षतामा आज सम्पन्न बैठकले ...
२७ कार्तिक २०८१, मङ्गलबार
त्रिशूली, कात्तिक २७ गते। हरिबोधिनी (ठूलो एकादशी) पर्वको अवसरमा नुवाकोटको पवित्र तीर्थस्थल विदुर नगरपालिका–५ देवीघाटमा भक्तजनको घुइँचो लागेको छ । सोमबार साँझदेखि सुरुभइ आज अपरान्हसम्म देवीघाटस्थित मेलामा दश हजार भन्दाबढीले त्रिशूली गङ्गास्नान, जालापादेवी मन्दिरको दर्शन, ...
२७ कार्तिक २०८१, मङ्गलबार
तस्वीरमा भुस पोल्ने पर्व मनाईंदै ।गण्डकी, कात्तिक २७ गते । पन्ध्रौं शताब्दीतिर सुरु भएको मानिने बागलुङ, ताराखोलाको ‘भुस पोल्ने पर्व’लाई स्थानीय मगर समुदायले धुमधामसँग मनाएका छन् । बर्सेनि कात्तिक २४ गतेदेखि सुरु हुने यो पर्व ...
२७ कार्तिक २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक २७ गते । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । ...
२६ कार्तिक २०८१, सोमबार
डडेल्धुरा, कात्तिक २६ गते । सुदूरपश्चिमको प्रसिद्ध ‘चौलेलो’बडाल जाँत आजदेखि यहाँ सुरु हुँदैछ । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँत कार्तिक शुक्ल दशमीको दिन आज राति (रतेडी) र दोस्रो दिन भोलि (दिउसेडी) कार्यक्रम हुने गरेको ...
२५ कार्तिक २०८१, आइतबार
दमौली, कात्तिक २५ गते। तनहुँको दमौली निवासी ओमबहादुर गुरुङ, टेकप्रसाद गुरुङ र इन्द्रध्वज गुरुङले मारुनी बनेर पाउदुरे नाच्दै आउनुभएको छ । व्यास नगरपालिकास्थित तमु सुधार समाजमा आबद्ध उहाँहरू लामो समयदेखि पाउदुरे नाच संरक्षण अभियानमा जुट्नुभएको ...
२३ कार्तिक २०८१, शुक्रबार
प्यूठान, कात्तिक २३ गते । प्यूठान नगरपालिका–६ माझकोट फुकेथुमका ७७ वर्षीय मारुनी नाचका गुरुमुखे खगे पुन वृद्धावस्थामा पनि युवा जस्तै जोसिलो पारामा मारुनी देखाउनुहुन्छ । उहाँको मारुनीमा विधिपूर्वक गाउने मोह युवापुस्ताको जस्तै छ । गाउँका ...
२२ कार्तिक २०८१, बिहिबार
फाइल तस्वीर काठमाडौँ, कात्तिक २२ गते । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको ...