११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु ★   सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्याः राष्ट्रसङघ ★   गोरखाको बगुवामा आँखा केन्द्र स्थापना ★   खुला स्थानको हरियाली जीवन्तता राख्ने विषयमा अध्ययन ★   विद्यार्थी घटेपछि जैमिनीका दश विद्यालय बन्द ★   गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा ★   सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन ★   भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन ★   सेती नदीको पुल निर्माणः २८ प्रतिशत भौतिक प्रगति ★   लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै ★   चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित जलयात्रा बन्द ★   बदलिँदै दुर्गमको परिचय ★   चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम ★   सुनको मूल्य तोलामा दुई हजार छ सयले घट्यो ★   क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीलेसहयोग गर्ने ★   सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली ★   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार ★   ‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’ ★   रास्वपा सभापति लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै

पत्रपत्रिकाबाट

देउवाले खोजे ओलीको साथ : फुटको सङ्घारमा सत्ता गठबन्धन

पत्रपत्रिकाबाट काठमाडौं – अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्न सत्ता गठबन्धनबाटै असहयोग भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल एमालेको साथ खोजेका छन् । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा ...

न्याय परिषदको बैठक बोलाए प्रधानन्यायाधीश कार्कीले

फाइल तस्वीर काठमाडौं — कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषदको बैठक बोलाउनु भएको छ । उनले सर्वोच्च अदालतको नेतृत्व सम्हालेपछि पहिलोपटक परिषदको बैठक बोलाउनु भएको हो ।परिषदमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, ...

अपराधबाट उम्कन शक्तिकेन्द्रमा दौडधुप

पत्रपत्रिकाबाट काठमाडौं – २५ करोडभन्दा बढी राजस्व छली प्रकरणमा छानबिनमा परेको भगवती लेमिनेट्स प्रालिका सञ्चालक आर्थिक अपराधबाट उम्कन विभिन्न शक्तिकेन्द्रमा दौडधुप गरिरहेको पाइएको छ । राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय इटहरीले भगवती लेमिनेट्सका सम्पूर्ण ...

एमसीसीमा देउवाको दर्बिलो अडान

पत्रपत्रिकाबाट काठमाडौं – देशभित्रका राजनीतिक शक्तिहरूबीचको माथापच्चीले गर्दा ९ सय ५० दिन संसद् सचिवालयको घर्रामा थन्क्याइएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतासम्बन्धी प्रस्ताव अन्ततः आइतबार प्रतिनिधिसभामा पेस भएको छ। सरकारका तर्फबाट सञ्चार तथा ...

त्रिविको प्रश्नपत्र निर्माणमा चरम लापरबाही

पत्रपत्रिकाबाट काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या आएको हो । त्रिवि परीक्षा नियन्त्रण ...

एमसीसी विवादले सत्ता गठबन्धन धरापमा

पत्रपत्रिकाबाट काठमाडौं – पाँचदलीय सत्ता गठबन्धनभित्र खटपट उत्पन्न भएपछि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । पत्नी आरजुलाई लिएर देउवा बालकोट पुगेका हुन् । सत्ता गठबन्धनमा आबद्ध ...

एमसीसी संसद्मा टेबुल गर्ने तयारी

पत्रपत्रिकाबाट काठमाडौं – प्रतिनिधिसभाको बुधबारको बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुने लगभग निश्चित भएको छ । एमसिसीलाई कार्यसूचीमा राख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका ...

विकास खर्च १६ प्रतिशत मात्र

पत्रपत्रिकाबाट काठमाडौं – चालू आर्थिक वर्षको सात महिना पूरा भइसक्दा पुँजी निर्माणमा महत्त्वपूर्ण मानिने विकास बजेटको खर्च भने न्यून छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८÷७९ को सात महिना अर्थात् माघसम्ममा ...

सहकारीमा मौलाउँदै बेथिति

पत्रपत्रिकाबाट काठमाडौं – मुलुकको नयाँ संविधानमा अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रूपमा राखेपछि यो क्षेत्र फस्टायो। सहकारीको संख्या २९ हजार ८ सय पुग्यो। सहकारीको संख्यात्मक विकास त भयो तर गुणात्मक हुन सकेन। फलस्वरूप अहिले ...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : १३ हजार विद्यालयले दिए आवेदन

पत्रपत्रिकाबाट काठमाडौं – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या करिब १३ पुगेका छन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले गत महिना आवेदन माग गरेको थियो । सोअनुसार पुस महान्तसम्म ती विद्यालयले आवेदन ...